Monday, April 6

भिडियो

भ्वाइसको मंचबाट बाहिरिएपछि बलबहादुरले ल्याए जाडो भागाउने गीत (भिडियो सहित)

भ्वाइसको मंचबाट बाहिरिएपछि बलबहादुरले ल्याए जाडो भागाउने गीत (भिडियो सहित)

Posted in भिडियो
संगीत आकाशमा बिगत लामो समयदेखि निरन्तर लागिपरेका बल बहादुर पछिल्लो समय प्रतिष्ठित गायन रियालिटी शो “द भ्वाइस अफ नेपाल”को दोश्रो सिजनमा गएदेखी लोकप्रिय बनेका छन् । भ्वाइसको उत्कृष्ट ९ सम्म पुगेका उनले आफ्नो नया गीतको भिडियोलाई सार्बजनिक गरेका छन् । उनको स्वरमा रहेको “कित माया गर्छु भन कित माया गर्दिन भन” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । हेर्नुस् भिडियो । द भ्वाइस अफ नेपालबाट उपाधी हासिल गर्न नसकेता पनि उनको गायकिको खुबै चर्चा भयो । उनि अहिले गित संगीत मै ब्यस्त छन् देश बिदेशका स्टेज कार्यक्रमहरुमा पनि ब्यस्त हुन थालेका छन् । हालै सार्बजनिक भएको सो गीतमा हरि लम्सालको संगीत रहेको छ भने म्युजिक भिडियोलाई नेपालको एक सुन्दर सहर पोखरामा केही साताअघि छायांकन गरिएको थियो । गीतमा डिआर राजु बाबु श्रेष्ठको सब्द समाबेश गरिएको छ । सन्देश जङ्ग राणाले निर्देशन गरेको सो म्युजिक भिडियोमा
हस्पिटलमै डाक्टरले यस्तोसम्म गरेपछि महिला दुधे बालक बोकेर रुदै मिडियामा (भिडियो)

हस्पिटलमै डाक्टरले यस्तोसम्म गरेपछि महिला दुधे बालक बोकेर रुदै मिडियामा (भिडियो)

Posted in भिडियो
मोरङ जिल्लाको पथरी भन्ने ठाउमा रहेको एक हस्पिटलमा नसोचेको कुरा भएको छ । एउटि गरिब परिवारकि महिला आफुलाइ सामान्य ज्वरो आएपछि पथरीमा रहेको एक हस्पिटलमा जान्छिन । त्यहा पुगेपछी उनलाई अनेकौ रोगहरुको जाच गर्न लगाइन्छ । धेरैबेर कुराइन्छ । त्यसपछी फेरि उनलाई भिडियो एक्सरे गर्नुपर्छ भनेर भिडियो एक्सरे (युएसजी) गर्न लगाइन्छ । भिडियो एक्सरेको रिपोर्ट आइसकेपछी डाक्टरले उनको एउटा मात्र किड्नी रहेको त्यो पनि पथरिया भइसकेको र अब धेरै ढिला गर्यो भने ज्यानै जान्छ भनेर भनिसकेपछी ती महिलाले म संग पैसा पनि छैन त्यसै पनि काखमा सानो दुध खादै गरेको बच्चा छ अब के गरौ सर भनेर भन्न नपाउदै अब यस्ता कुरा गर्यौ भने बैनी बच्चा पनि भन्न पाउदिनौ भनेर भनेपछी एकाएक आँखा भरी आँसु बनाएर घर फर्किएकी महिलालाई मानसिक रुपमा आफु अब नबाच्ने नै भन्ने भएर खाना पनि नखाई नखाई दिनरात रुदै पैसा खोज्न थालिन । जसोतसो रिन काडेर साठी
साउदीमा पसिना बगाएर कमाएको सम्पति कु’म्ल्यार श्रीमती फ’रार, श्रीमान रुँदै मिडियामा’

साउदीमा पसिना बगाएर कमाएको सम्पति कु’म्ल्यार श्रीमती फ’रार, श्रीमान रुँदै मिडियामा’

Posted in भिडियो
काठमाडौं। श्रीमानले साउदीको ५५ डिग्रीको घाममा पसिना बगाएर कमाएको धन सम्पति कुम्ल्यार परपुरुषसँग संगै लियर श्रीमती प्रमिला,भागिन श्रीमान रु’दै मिडियामा श्रीमा’नले विदेशमा कमाʼएको सुन र पैसा बोकेर चितवनकी एक महिला स’म्पर्कविहिन भएपकी छिन । भरतपुर महानगरपालिका १३ उज्वʼल नगरकी २८ वʼर्षीय प्रमिला सुनार एक महिʼनाअघि देखि सम्पर्क विहिन बनेकी हुन । उनले दुई लाख नगद, दुई तोला सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सʼम्पर्क विहिन बनेकी उनका श्रीमान सʼन्तोष सुनारले बताए । वैदेशिक रोजʼगरीमा रहेका सन्तोष श्रीमती सʼम्पर्कविहिन भएपछि अहिले घर फर्किका छन । उनका श्रीमती मंसिर २४ गत्तेदेखि सम्पʼर्कविहिन भएकी हुन । १ महिना पुग्न लाग्दा पनि सम्पर्क हुन नसʼकेपछि उनले जिल्ला प्रहरी कार्यालय चितवनमा खोजिदिन निवेदन दिएका छन । थप अनुʼसन्धान भईरहेको प्रहरी प्रवक्ता एक नारायण कोइरालाले बताए । परिवारका अनुसार न
गरिब दुखीको हिरो शिशिर भण्डारी र भाईरल भएकी समिक्षा अधिकारीको नयाँ गीत आयो (भिडियो हेर्नुस)

गरिब दुखीको हिरो शिशिर भण्डारी र भाईरल भएकी समिक्षा अधिकारीको नयाँ गीत आयो (भिडियो हेर्नुस)

Posted in भिडियो
समाजिक सेवामा निरन्तर खटिएका कलाकार, सँचारकर्मी तथा सामाजिक अभियन्ता शिशिर भण्डारीको अभिनय रहेको नयाँ गीत १६ सालैमाको भिडियो युट्युब मार्फत दर्शकहरु माँझ आएको छ । शिशिरसँगै भिडियोमा एक समय युट्युबमा आफ्नो जादुमय आवाजले भाईरल भएकी समिक्षा अधिकारीको अभिनय रहेको छ । कलेजका दृश्यदेखि जागिरे युवा र प्रेम रोमान्सलाई समेत देखाईएको गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । गीतमा शिशिर समिक्षाले गज्जबको नृत्य प्रस्तुत गरेका छन् । अच्युत बस्नेत र समिक्षा अधिकारीको आवाज रहेको गीतलाई कृष्ण भारद्धाज र शुसिल पौडेलले लेखेका हुन् । सन्तोष राजबहाकको नृत्य निर्देशन रहेको गीतलाई उत्सव दाहालले खिचेका हुन । गीत रिलिज भएको छोटो समयमै युट्युबमा धेरै दर्शकहरुले गीतलाई हेर्दै उत्कृष्ठ लागेको कमेन्ट दिएका छन् । तपाई पनि भिडियो हेर्नुस-
रन्जिताको आँसु पुछ्दै अमृतले भने : विदेश जाँदैछु

रन्जिताको आँसु पुछ्दै अमृतले भने : विदेश जाँदैछु

Posted in भिडियो
काठमाडौं / नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित गायक बिमल डाँगी र बिष्णु माझीको सुमधुर आवाजमा भाइरल कलाकार अमृत सापकोटाले अभिनय गरेको लोकदोहोरी गीत’विदेश जाँदै छु’बजारमा आएको छ।गीतमा बिमल डाँगीकै उत्कृष्ट लय तथा शब्द सृजना भेट्न सकिन्छ भने उहाकै युटुब च्यानलमा उक्त गीत राखिएको छ। गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका हुन्।चर्चित मोडल रान्जिता गुरुङ,कमल सरगम,अन्जना श्रेष्ठ अमृत सापकोटा,सुबेक्षा नेपाल र गणेश चौलागाईंले अभिनय गरेका छन गीतमा छायांकन भने प्रकाश खड्काले गरेका हुन्।मिलन बिकले सम्पादन गरेको भिडियो हेर्नुहोस् :
छोराको जन्मदिनमा टंकले ल्याए ‘रातो गुलाब’ : उनि संगै पल शाह र अशोक दर्जीको पनि ठुम्का

छोराको जन्मदिनमा टंकले ल्याए ‘रातो गुलाब’ : उनि संगै पल शाह र अशोक दर्जीको पनि ठुम्का

Posted in भिडियो
कसरि कसरि, चौरीको चाम्रो छुर्पी, कान्छा कान्छी, सिम्पल डिम्पल लगायतका दर्जनौ गित गाइसकेका चर्चित गायक टंक बुढाथोकीले आफ्नो छोरा ए आर बुढाथोकीको जन्मदिनको अवसर पारेर नया गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । सार्बजनिक ‘रातो गुलाब’ बोलको गितमा शब्द, संगीत तथा स्वर टंक स्वयमको रहेको छ । शुक्रबार सार्वजनिक गीतको भिडियोमा उनि सहित नायक तथा मोडल पल शाह र अन्य एक दर्जन कलाकारहरु फ़िचर्ड भएका छन् । हेर्नुस भिडियो : चर्चित कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा टंकलाई कविता सिवाकोटीले स्वरमा साथ दिएकी छन् । भिडियोमा टंक र पलसँगै बिना राउत, कविता स्वंयम, शोभित बस्नेत, अस्मिता सुन्दर जुरेली, रञ्जन अर्याल, अशोक दर्जी, एआर बुढाथोकी, आयुष गुरागाईं, अँशु गुरागाईं, सालिजा ओली र सेली ओलीले समेत फ़िचर्ड तथा ठुम्का हानेका छन् । टंक बुढाथोकीको कन्सेप्टमा बनेको उक्त सार्बजन
दि भ्वाइस अफ नेपाल’ सिजन २ की मेचु धिमालको नयाँ गित सार्वजनिक (भिडियो सहित)

दि भ्वाइस अफ नेपाल’ सिजन २ की मेचु धिमालको नयाँ गित सार्वजनिक (भिडियो सहित)

Posted in भिडियो
चर्चित गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ सिजन २ बाट चर्चामा आएकी पूर्वकी चेली नव गायिका मेचु धिमालको स्वरमा (तिम्रो मुटु-मेरो मुटु ) बोलको आधुनिक गीत बजारमा आएको छ । उक्त गीतमा गायिका धिमाललाई गायक नारायण थापाले साथ दिएका छन् । गीतकार सुन्दर पन्तको उत्कृष्ट शब्द संयोजन रहेको गीतलाई कर्साङ्ग लामाले सङ्गीत भरेका हुन् ।माया प्रेमको भावले सजिएको गीतको भिडियो प्रेमिल जोडीको रूपमा मोडेल द्वय मनोज वली र ऋचा थापाले उत्कृष्ट अभिनय गरेका छन् । रमणीय स्थलहरुमा छायांकन गरिएको भिडियोलाई प्रेम लामाले निर्देशन गरेका हुन्, भने राज महर्जनको कोरियोग्रफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ । गायिका मेचु धिमाल ‘दप भ्वाइस अफ नेपाल’ सिजन २ को टप ८ सम्म पुगेर कम भोटिङका कारण बाहिरिएका थिए ।भ्वाइस बाट बाहिरिएपनि चर्चामा रहेका मेचु अहिले विभिन्न सांगीतिक कार्यक्रम ब्यस्त छन् । भिडियो सहितः यो पनीः अष्ट
माईतीले दिएको सुन बेचेर खोलिन् वर्कशप, ४३ बर्षिय सरस्वति यसरी बनाउँछिन मोटरसाईकलहरु (भिडीयो सहित)

माईतीले दिएको सुन बेचेर खोलिन् वर्कशप, ४३ बर्षिय सरस्वति यसरी बनाउँछिन मोटरसाईकलहरु (भिडीयो सहित)

Posted in भिडियो
काठमान्डौ : त्रिचालिस बर्षको उमेर मा पनि मोटरसाइकल बनाउने महिला सुन्दा सबैलाई अचम्म लाग्न सक्छ सबै काम पुरुष हरुले मात्र गर्नुपर्छ भन्ने छैन महिला हरु ले पनि जस्तो काम पनि गर्न सक्छन भन्ने कुराकी उदा हरनिय पात्र हुन् सरस्वति सुवाल ! एउटी महिला भएर पनि पुरुष ले जस्तै मोटरसाइकल वर्कसप मा काम गर्नु कुनै चानचुन कुरा होइन ! उनलाइ आफ्नो कामप्रति गर्व छ !सडक छेवैमा थोत्रा मोटरसाइकल लाइनै छन्। भित्र बाइकका पाटपूर्जा छरपस्ट। सटर बारेर त्यसको आडैमा एउटा सानो कोठा निकालिएको छ। भित्र दुइटा टेबल छन्। प्लाष्टिकका बट्टाहरूमा राखिएको नुन,चिनी, चियापत्ति, देखिन्छ।भित्तामा गोलभेँडाको पोको पनि झुन्ड्याइएको छ।यो रातोपुलस्थित आशिष मोटर साइकल वर्कशपको भान्सा हो, सरस्वती सुवालको भान्सा।’बिहान वर्कशप खोलेपछि खाना पकाउन घर जान भ्याइँदैन।यहीँ पकाएर खान्छौं,’ टेबलमा भएको दिउरी हटाउँदै उनले भनिन्।ग्राहकहरू माझ सरू
अन्तत रँगशालामा क्रिकेट खेल्न थालियो । धुर्मुश खुशीले दँग ! यस्तो बन्यो रँगशाला (भिडियो हेर्नुस)

अन्तत रँगशालामा क्रिकेट खेल्न थालियो । धुर्मुश खुशीले दँग ! यस्तो बन्यो रँगशाला (भिडियो हेर्नुस)

Posted in भिडियो
यतिबेला चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रँगशालामा बिभिन्न दृश्यहरु देख्न पाईन्छन् । धुर्मुश सुन्तली फाउण्डेसनको सँयोजनमा जनस्तरबाट बन्दै गरेको रँगशालामा एकातिर धमाधम रँगशाला निर्माणको काम भैरहेको छ भने अर्को तिर दिनहुँ सहयोगीहरुको सँख्या पनि उत्तिकै बढ्दैछ । कोही सामुहिक रुपमा त कोहि एकल रुपमा देशका बिभिन्न ठाउँहरुबाट रँगशालामा आई प्रत्यक्ष धुर्मुशलाई नै भेटेर सहयोग बुझाईरहेका छन् । अभ्यासका लागि बनेको ठुलो क्रिकेट मैदानमा दिनहुँ खेल खेल्दै क्रिकेट प्रेमीहरुले सहयोग दिने क्रम पनि बढ्दो छ । अर्को तर्फ रँगशाला भ्रमणकै लागि मात्र आउने र रँगशाला अघिको सुन्तला र बदाम खाँदै भ्यु टावरबाट पुरा रँगशालाको दृश्यहरु नियाल्नेहरुको सँख्या पनि उत्तिकै छ । ‘अन्तत रँगशालामा क्रिकेट खेल्न थालियो । धुर्मुश खुशीले दँग ! यस्तो बन्यो रँगशाला (भिडियो हेर्नुस)
पारस शाहको पैसाको लागि उनको पछि हिंडेकी होईन : सोनीका रोकाया

पारस शाहको पैसाको लागि उनको पछि हिंडेकी होईन : सोनीका रोकाया

Posted in भिडियो
काठमाडौ । पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ । सोनिकाले पारससंग भएको गोप्य च्याट म्यासेज पनि सार्वजनिक गर्ने र अन्नपुर्ण वेस क्याम्प देखि पोखरासम्म उनीहरुको भ्रमणको भिडियोले पनि गसिप बन्न मद्यत गरेको छ । साथै उनीहरुको टिकटक भिडियोले पनि चर्चा पाएको हो । जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ(आफ्नो तरिकाको अनुमान लाउन थाले । पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डिभोर्स सम्म गर्ने हल्ला समेत सामा