Thursday, April 2

भिडियो

एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीलाई कोरोना लाग्यो ! नेपालीहरुका लागि यस्तो दुख खबर आयो (भिडियो हेर्नुस)

एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीलाई कोरोना लाग्यो ! नेपालीहरुका लागि यस्तो दुख खबर आयो (भिडियो हेर्नुस)

Posted in भिडियो
पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनमा संक्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले जानकारी दिए । संक्रमितमध्ये एक बच्चा र गर्भवती पनि रहेको बुझिएको छ । उनीहरुमध्ये दुई जनालाई अस्पताल लगिएको र अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ । सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म पोर्चुगलमा क्वारेन्टाइनको संक्रमण
च्यापेर मेरो नानी भोक्कै छ भन्दै एक महिलाले रुँदै खाना मागेको का’रुणिक दृश्य (भिडियो)

च्यापेर मेरो नानी भोक्कै छ भन्दै एक महिलाले रुँदै खाना मागेको का’रुणिक दृश्य (भिडियो)

Posted in भिडियो
काठमाण्डौ। को’रोनाका कारण अति विपन्न परिवार समस्यामा छन् । अझ शहरी क्षेत्रका गरीब तथा मजदूरहरुको अवस्था द’र्दनाक बन्न थालेको । सरकारले यस्ता परिवारलाई लक्षित गरी राहातको घोषणा त गरेको छ,तर ग्राउण्ड रियालिटी भने द’र्दनाक बन्न थालेको छ । केन्द्र सरकारबाट राहात घोषणा, स्थानीय सरकारलाई निर्देशन, निर्देशन अनुसार स्थानीयबाट लगत संकलन कार्य सक्ने र त्यसपछि संकलित लागत अनुसार गरीबको पहि चान, राहात जुटाउने कार्य र त्यसपछि मात्र ती गरीबले राहात पाउने अवस्थाका कारण काठ माण्डौमै पनि गरीबहरु भोकभोकै पर्न थालेका छन् । कतिसम्म भने काठमाण्डौका मुख्य ठाउँका घनावस्तीहरुमा त्यस्ता गरीब परिवार धनीका घरमा बालबच्चाको भोक र प्यास मेट्याउन रुँदै खाना मागिरहेका का’रुणिक दृश्यहरु देखिन थालेका छन् ।यसले ज्यालादारी मजदूरहरुको अवस्था कुन हदसम्म बिग्रिएको छ र उनीहरुलाई भोकले कुन हदसम्म सताउन थालेको छ भन्ने प्रष्ट्या
लकडाउन उल्लंघन गरेको भन्दै, औषधी किनेर घर फर्किदै गरेका २ युवालाई निघात कु*टपि*ट, भाटा फुट्ने गरी दुई युवाको धु*लाई (भिडियो सहित्)

लकडाउन उल्लंघन गरेको भन्दै, औषधी किनेर घर फर्किदै गरेका २ युवालाई निघात कु*टपि*ट, भाटा फुट्ने गरी दुई युवाको धु*लाई (भिडियो सहित्)

Posted in भिडियो
लकडाउन उल्लंघन गरेकाले दुई युवालाई सशस्त्र प्रहरीले भाटा फुट्ने गरी लाठी हनेको। भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भै रहेको छ । उक्त भिडियोमा धेरै दर्शकहरु आफ्नो आफ्नो टिक्का टिप्पठी राख्दै कमेन्ट तथा सेयरहरु गरीराखेका छन् । उक्त भिडियोलाई दिपक बोहोराले आफ्नो सामाजिक संजाल मार्फत सर्बजनिक गरेका छन् । भिडियोको क्याप्सनमा दिपकले लेखेका छन् “सचेत गराउन एक, दुई लाठी काफी छ । लठ्ठी भाचिने गरि ठटाउन पाईदैन भाई । बाहिर निस्किनु किसानहरुको बाध्यता हाे रहर हाेईन । यस्ता प्रहरीलाई कारवाही गरेर Media लाई जानकारी गराउनु सशस्त्र प्रहरी। हाेइन भने टुडिखेलमा राखेर के गर्नुपर्छ हामीलाई पनि थाहा छ । ” उनको उक्त पोस्टमा कमला उप्रेती कमेन्ट गर्दै भन्छिन् “कस्तो मानवता हराएको राक्षस पुलिस रैछ।यिनिहरुलाइ सरकारले भाटा हान्नको लागि सुवर्ण अवसर दिए झै पो गरेछन त बाध्यात्मक समस्या र परिस्थिति बुझेर चेतावनी
नेपालमा कोरोना संक्रमितकहरुको संख्या धमाधम बढ्न थाल्यो

नेपालमा कोरोना संक्रमितकहरुको संख्या धमाधम बढ्न थाल्यो

Posted in भिडियो
काठमाडौं । नेपालका कोरोना संक्रमितहरुको संख्या धमाधम बढ्न थालेको छ । मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । आज स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी दिएका हुन् । गत शनिबार कोरोना भाइरस पुष्टि भएकी १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएका उनीहरुलाई चेक गर्दा कोरोनाको पुष्टि भएको हो । यसअघि चैत १० गते दोहाबाट सोही फ्लाइटमा नेपाल आएकी युवतीमा पनि कोरोना पुष्टि भएको थियो । १० गते संक्रमण पुष्टि भएकी युवती फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी हुन् भने शनिबार पुष्टि भएकी युवती बेल्जियमबाट दोहा ट्रान्जिट हुँदै नेपाल आएकी हुन् । उनीहरु कतारको दोहाबाट उडान भरी चैत ४ गते बिहान १०ः३० बजे नेपाल झरेका थिए ।
गम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो) सबैको जानकारीको लागी सक्दो सेयर गरौँ

गम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो) सबैको जानकारीको लागी सक्दो सेयर गरौँ

Posted in भिडियो
एजेन्सी / केही दिनअघिसम्म लक्षण नै नदेखाएका कोरोनाभाइरस संक्रमति मानिसको फोक्सो कस्तो छ भन्ने कुरा एउटा भिडियोले देखाएको छ । जर्ज वासिंगटन युनिभर्सिटी अस्पतालका थोरासिस सर्जन डा. केथ मोटम्यानले भनेका छन्ः अहिले ती बिरामीलाई कोभिड–१९ लागेको छ र उनको फोक्सोले राम्रो काम गर्न छोडिरहेको अवस्था छ । ‘सामान्य अवस्थामा उच्च रक्तचापको समस्याबाहेक स्वस्थ रहेको ५९ वर्षीय ती बिरामीको फोक्सो निक्कै नष्ट भएको तस्विरहरुले देखाएको छ,’ मोर्टम्यान भन्छन् । गम्भीर अवस्था भएपछि ती बिरामीलाई अहिले श्वास फेर्न सजिलो होस् भनेर भेन्टिलेटरमा राखिएको छ । भेन्टिलेटरलाई अधिकतम क्षमतामा सञ्चालन गर्दा पनि त्यो पर्याप्त भइरहेको छैन । अलिे ती बिरामीलाई उसको रगतमा अक्सिजन आपूर्ति गर्नको लागि अर्को मेशिन चाहिएको छ,’ मोर्टम्यानले भनेका छन् । ‘यो इम्युन सिस्टम कमजोर भएका, मधुमेह भएका ७०, ८० वर्ष उमेरका विरामीको केस होइ
इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)

इटालीमा कोरोनाका कारण निधन भएकी बहिनीको शव छुन त के हेर्न र दाहसंस्कार गर्न पनि कोहि नआएपछि दाइले पोखे यस्तो दुखेसो (भिडियोसहित)

Posted in भिडियो
काठमाडौं – एक इटलियन कलाकार, जो एक टेलिभिजन नाटकमा काम गर्छन्, उनले एक भिडियो पोस्ट गरेका छन् । उनको भिडियोले इटलीमा कोरोना भाइरसको संक्रमणपछिको अवस्था कस्तो छ भन्ने स्पष्ट पारेको छ । लुका फ्रेन्जी जो एक कलाकारका साथै मार्सल आर्ट गुरु पनि हुन् । उनले कोरोना भाइरसका कारण मृ’त्यु भएकी आफ्नी बहिनीको श’वअगाडि रुँदै आफ्नो व्यथा सुनाउँछन् । कोरोना भाइरसका कारण उनले आफ्नी बहिनी गुमाएका फ्रेन्जीले भिडियोमार्फत गुहार माग्दा पनि कसैले गुहार नदिएको र शव उठाउन नआएको बताएका छन् । यो घटनाले कोरोना भाइरसको संक्रमणले विश्वभर कस्तो विभत्स अवस्था निम्त्याएको छ भन्ने देखाउँछ । ‘म कसैको उत्तरको पर्खाइमा गएको रातिदेखि छु, तर कोही आएका छैनन्,’ लुकाले भिडियो पोस्ट गर्दै भनेका छन् । पृष्ठभूमिमा ज्यान गुमाएकी बहिनी सुतिरहेको अवस्थामा देख्न सकिन्छ । ‘यो भिडियो बच्चा र बूढाबूढीलाई नदेखाउनुहोला, म यो समस्यासँग
राजेश हमालाले दिए को,रोना भाइ,रसबाट बच्न सबैलाई मन छुने सन्देश र उपाय एक पल्ट हेर्नै पर्ने भिडियो

राजेश हमालाले दिए को,रोना भाइ,रसबाट बच्न सबैलाई मन छुने सन्देश र उपाय एक पल्ट हेर्नै पर्ने भिडियो

Posted in भिडियो
अभिनेता राजेश हमालले सबैलाई सावधानी अपनाउन आह्वान गरेका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न एकमात्र विकल्प भनेको सावधानी अपनाउनु भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका हुन् ।कोरोना भाइरसका कारण नेपालीको जनजीवन प्रभावित बनेको छ । नेपालमा अझैसम्म कसैको पनि कोरोना भाइरसका कारण ज्यान गएको छैन । अभिनेता हमालले सामाजिक सञ्जालमार्फत सबैलाई सचेत रहन र वातावरणको संरक्षण गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘म आफैले पनि आफ्नो दैनिकीमा परिवर्तन ल्याएको छ, घरमै बसिरहेको छु, धेरै भीड हुने कार्यक्रममा गइरहेको छैन,’ हमाल भन्छन् ।यसअघि पनि भाइरलका कारण कैयन् नेपालीले ज्यान गुमाएको तर यस्तो डरलाग्दो अवस्था नआएको हमाल बताउँछन् । भन्छन्, ‘धेरै भेला हुने सबै कार्यक्रम रद्द गरेर घरमा बसिरहेको छु । हामी सबैले यही नै गर्नुपर्छ ।’
कोरोनाको त्रा’सले मानिसहरु काठमाडौँ छोड्ने क्रम बढ्दै ! बसपार्कमा कयौ यात्रुहरुको बिचल्ली (भिडियो सहित)

कोरोनाको त्रा’सले मानिसहरु काठमाडौँ छोड्ने क्रम बढ्दै ! बसपार्कमा कयौ यात्रुहरुको बिचल्ली (भिडियो सहित)

Posted in भिडियो
पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो। उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । घर जान आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको थियो । महाशाखाका अनुसार अहिलेसम्म तीन दिनमा लगभग ३ लाख भन्दा मानिस बाहिरिएका छन् । केहीले टिकट पाए पनि कयौं यात्रुहरुको टिकट नभएका कारण बिचल्ली पनि भएको छ । यसै बिषयमा स्थलगत रिपोर्ट तयार पार्न हामी नयाँ बसपार्क पुगेका छौँ । सामाजिक संजालमा भाइरल भएका बखत बिष्टले घरतर्फ लाग्दै गरेका सर्वसाधारणसँग गरेको कुराकानी तलको भिडियोमा :
५ जना मिलेर भक्तपुरमा एक म,हिलालाई कु,टीकु,टी ह,त्या (भिडियो सहित)

५ जना मिलेर भक्तपुरमा एक म,हिलालाई कु,टीकु,टी ह,त्या (भिडियो सहित)

Posted in भिडियो
भक्तपुर । भक्तपुरमा एक महिला केही दिन अघि मात्र भाडामा बस्न आएकी थिइन् । उनको एक छोरा वाहेक परिवारको अरु सदस्य भएको छिमेकीलाई थाहा छैन । छोराको नाम अनिष राई र महिलाको नाम विमला राई हो । उनको छोरा दाईसंग पेन्टिगंका काम गर्न वाहिर थिए । दाईको घरमै बस्ने उनको योजना थियो, तर दाईलाई फोन गरेर कसैले छोरालाई तत्काल पठाइदिनु भनेपछि उनी घर आए । तर घर आउँदा उनको आमाको नि,धन भइसकेको थियो । स्थानियका अनुसार केही छिमेकीहरु महिलाहरुले कु ट पि ट गरेर ह ,त्या गरेको बताएका छन् । आफुलाई आमाले पनि दुई दिन पहिला फोन गरेर छिमेकी महिलाको घरमा कुकुरले मासु खाइदिएको बहानामा छिमेकी महिलाले कु ट पि ट गरे भनेर फोन गरेकी थिइन् । तर त्यसको भोलीपल्ट नि,धन भयो । अघिल्लो दिन पनि स्थानिय महिलाहरुले उनलाई बाँ धेर राखेको पनि आफुले थाहा पाएको बताए । घ ट ना भएको थाहा पाएपछि पुगेका युट्युवरहरुले प्रश्न सोधेर र्या,खर्या
नेपालमै बन्यो कोरोना भाईरसको औषधी? म नेपालीहरुलाई बचाउन कोरोना भाईरसको औषधी फ्रिमा दिन्छु(भिडियो)

नेपालमै बन्यो कोरोना भाईरसको औषधी? म नेपालीहरुलाई बचाउन कोरोना भाईरसको औषधी फ्रिमा दिन्छु(भिडियो)

Posted in भिडियो
यतिबेला विश्व कोरोना भाईरसबाट आतंकित भईरहेको छ । एकपछि अर्को देशमा यसले संकटकालको स्थीति श्रृजना गरी रहेको छ । नेपालमा पनि सरकारले भाईरस बिरुद्ध लड्न तयारी थालेको छ भने सम्पूर्ण सार्वजनिक स्थलहरु बन्द गरेको छ । चीनबाट शुरु भएको कोरोना भाईरस यतिबेला विश्वभर फैलिएको छ । जसको खोप पनि तयार हुन सकिरहेको छैन् । तर, यसैबीच नेपालमा भने एक बाबाले आफुले शास्त्र अनुसार कोरोनाको औषधी पत्ता लगाएको दाबी गरेका छन् । अखिर बाबाले भने झै के उनले कोरोना बिरुद्धको औषधी तयार पारेका हुन त् ? थप भिडियोमा हेर्नुहोस्