Monday, January 27

रोचक

पशुपति क्षेत्रको कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चो’री

पशुपति क्षेत्रको कली मन्दिरमा तो’डफो’ड गरेर नागको मुर्ति चो’री

Posted in रोचक
पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तो’डफो’ड गरिएको छ । मानसिक सन्तुलन गुमाएकी एक महिलाले बुधबार तो’डफो’डको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तो’डफो’डको प्रयास गरिएको विरुपाक्षको मन्दिरलाई कलीको मन्दिरका रुपमा मानिसहरुले विश्वास गर्दछन् । एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फो’रेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने उद्देश्यका साथ मूर्ति हल्लाउन खोजेको समेत बताइएको छ । बुधबार दिउँसो तीन बजेतिर एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तो’डफो’ड गर्ने प्रयास गरेकी थिइन् । उनले मूर्ति हल्लाउन खोजेकी थिइन्। यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फो’डेको पूजारी मदन भट्टले बताएका छन्। बिहान ६ बजे मन्दिरको ढोका खोलेर दिउँसो दुई बजे बन्द गरिएकोमा त्यसपछि ती महिला आएर तो’डफो’ड गरेको पूजारी भट्टले दाबी गरेका छन् । पूजारी भट्टले पशुपति क्षेत्र विकास क
दुई श्रीमती मिलेर आफ्नो श्रीमान यसरी बाँडफाँट गरे..

दुई श्रीमती मिलेर आफ्नो श्रीमान यसरी बाँडफाँट गरे..

Posted in रोचक
संसारमा बाच्न मात्र पर्छ के-के देख्नु यो लोकप्रचलित भनाई मात्र रहेन । यो सत्य चरिरार्थ पनी भएको छ । घरमा कुरा नमिलेपछि प्रहरीमा पुगेको मु’द्दालाई प्रहरीले हप्ताको ३ दिन जेठी र ३ दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ। ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उ’जुरी गरेकी थिइन्। राजेश कुमार नामक ती पति त्यो समयमा जेठी पत्नीसँग थिए। तर प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उ’जुरी गर्ने र कान्छीसँग गए जेठीले उ’जुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो। पुलिसको उपस्थितीमा सम्झौता भएको थियो । पुलिसको उपस्थितीमा प्रेमिका र श्रीमतीले सम्झौ‘ता गरेको बताइएको छ । राजेशले पछि प्रेमिकालाई पनि विवाह गरेको बताइन्छ । त्यसैले हप्तामा तीन दि
२०२० मा यी राशिलाई फाइदै–फाइदा, न पैसाको समस्या न घरमा अशान्ति

२०२० मा यी राशिलाई फाइदै–फाइदा, न पैसाको समस्या न घरमा अशान्ति

Posted in रोचक
काठमान्डौ ,सन् २०२० को अंक ४ हो । यो अंक राहूको भएका कारण यसले पूरै वर्षलाई नै प्रभावित गर्नेछ । वर्षको शुरुवात कन्या लगनबाट हुनेछ त्यसकारण पनि वर्षको परणमा मिश्रित हुनेछ । वर्षको शुरुवातमा चन्द्रमा कुम्भ राशिमा हुनेछ भने शनिको प्रभाव पनि प्रभाव मजबुत हुनेछ ।२०२० मा शनिबार र राहुप्रधान मानिसहरुलाई एकदमै धेरै लाभ हुनेछ । यो वर्ष आकस्मिकताले भरिएको छ । २०२०मा कस्ता मािनसहरुको लागि एकदमै लाभ हुने सम्भावना छ ।जुन मानिसहरुको जन्मतारिख ४, १३, २३ र ३१ छ र जीवनको १३, २२, ३१ र ४० वर्ष चलिरहेको मानिसहरुको २०२० लाभदायी हुनेछ । जसको जन्म जनवरी, फरवरी, अप्रिल, जुन वा जुलाईमा भयो र जसको राशि कर्कट, मकर र कुम्भ छ उनीहरुलाई पनि २०२० मा फाइदा हुनेवाला छ । जसको कुण्डलीमा राहु र शनि मजबुत हुन्छ उनीहरुलाई यसको फाइदा हुने देखिन्छ ।कसलाई हुन्छ समस्या ?-जसको जन्म तारिख ८, १७, २६ हुन्छ र राशि मिथुन, तुला र मीन
जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा !

जे माग्यो त्यही पूरा हुने दुप्चेश्वर महादेवको यस्तो छ महिमा !

Posted in रोचक
काठमाडौं । दुप्चेश्वर महादेव मन्दिर नुवाकोट जिल्ला को राउतबेसी गाविसमा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । विशेषगरी जोडी जुराउन र सन्तान माग्नकै लागी यस स्थानमा भक्तजनहरु दुप्चेश्वर महादेव पुग्ने गर्दछन् । सदरमुकाम विदुरदेखि पूर्वमा रहेको राउतवेंशी गाविसको दुप्चेश्वर महादेवको मन्दिरमा यस्तो आस्था बोकेर जाने भक्तजनको आकर्षणले पछिल्लो समयमा सांस्कृतिक तथा धार्मिक महत्वलाई उजागर समेत गरिरहेको छ । हरेक वर्षको पुस महिनामा धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला, शिवरात्री, साउन महिना तथा हरेक सोमबार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ । ‘जे माग्यो त्यही पूर
पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास

पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास

Posted in रोचक
शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि गर्नुपर्ने ८ अभ्यासबारे जानकारी दिँदैछौ । जुन अभ्यास तपाईले दैनिक एक महिनासम्म लगातार गर्नु भयो भने नतिजा आफैं थाहा पाउनु हुनेछ । त्यसका लागि तपाईंले २० मिनेटको दैनिक समय छुट्याउनुभयो र खानपान थोरैमात्र व्यवस्थापन गर्नुभयो भने पुग्नेछ । यस्ता छन् मोटो पेट घटाउने शारीरिक अभ्यास: लेग लिफ्ट लेग लिफ्ट १५ रेप्स ३ सेट्सः यो व्यायाम गर्दा भुइँमा उत्तानो पल्टने र दुवै हात भुइँमा सीधासँग राख्ने। दुवै खुट्टा सीधा बनाएर भुइँदेखि कम्मरको सीधा उचाल्नुपर्छ। बाइसाइकल बाइसाइकल १५ रेप्स ३ सेट्स : यो व्यायाम लेग लिफ्टकै पोजिसनमा सुतेर साइकल चलाएको तरिकाले खुट्टा चाल्नुपर्छ। अल्टरनेटिङ लेग लिफ्ट अल्टरनेटिङ लेग लिफ्ट १५ रेप्स ३
आफूमा आउदै गरेको दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ?

आफूमा आउदै गरेको दुःख कष्टलाई पन्छाउन चाहानुहुन्छ?

Posted in रोचक
हामीले पूजा गर्दा कहिले काही भुल हुने गर्छ। यस्तो अबस्थामा के कस्ता कार्य गर्न पर्छ भनेर थोरैलाई मात्र थाहाँ होला। ज्योतिष शास्त्रअनुसार पूजाको समय केहि ग’ल्ती भएमा यस मन्त्रको जप गर्नु पर्दछ जसले भुललाई क्षेमा गरी शुभ फल प्रदान गर्दछ। यस्तो छ मन्त्र… मन्त्र- अपरा’धसहस्त्राणि क्रियन्तेऽहर्निशं मया। दासोऽयमिति मां मत्वा क्षमस्व परमेश्वर।। गतं पा’पं गतं दु:खं गतं दारि’द्रय मेव च। आगता: सुख-संपत्ति पुण्योऽहं तव दर्शनात्।। अर्थ – हे परमेश्वर। मद्वारा रात-दिन हजारौ अप’राध भई नै राख्छ। यो मेरो दा’स हो। यस्तो सम्झेर मेरो ती अपरा’धलाई कृपा’पुर्वक क्षमा गर्नुहोस। तपाईको दर्शनबाट मेरो पाप र दुख ना’श होस, दरिद्र’ता हटोस्। सुख सम्पत्ति प्राप्त होस्। यस्तो बरदान दिनुहोस। याे पनि पढ्नुहाेस्ः कुन अक्षरबाट नाम भएका मानिस कस्ता ? हिन्दू धर्म दर्शन र ज्योतिष विधाले मानिसका विभिन्न अवस्था र स्वभ
शुक्रबारको दिन माता सन्तोसीको यसरि गर्नुहोश पुजा ! पुजा बिधि सहित

शुक्रबारको दिन माता सन्तोसीको यसरि गर्नुहोश पुजा ! पुजा बिधि सहित

Posted in रोचक
हिन्दु सस्कार अनुसार धर्ममा आस्था राख्ने मानिसहरु बार अनुसार विभिन्न देवी देवताको नाममा ब्रत बस्ने तथा पूजा आराधना गर्ने गर्दछन् । आज शुक्रबार । शुक्रबारबारका दिन सन्तोषी माताको वर्त बस्ने गरिन्छ । सन्तोषी मातालाई हिन्दु धर्ममा सन्तोष, सुख, वैभवकी माताको रुपमा पुजिन्छ । धार्मिक मान्यता अनुसार माता सन्तोषी भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताले हामीलाई सन्तोष दिएर हाम्रो जीवनमा खुसी प्रवाह गर्छिन् । माता सन्तोषीको व्रत तथा पूजा गर्नाले धन, सन्तान, विवाह आदि भौतिक सुख शान्ति मिल्ने विश्वास गरिन्छ । यो व्रत शुक्ल पक्षको प्रथम शुक्रबारबाट आरम्भ गरिन्छ । खास गरेर महिलाहरु सन्तोषी माताको ब्रत बस्छन् । माताको ब्रत भौतिक सुख प्राप्तिको लागि बस्ने गरिन्छ । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।सुख–सौभाग्
गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

गर्लफ्रेण्डलाई लिएर फुटबल हेर्न गएका थिए, श्रीमतीले टिभीमा लाइभ देखेपछि…

Posted in रोचक
काठमाडौं। एक विवाहित व्यक्तिलाई गर्लफ्रेण्डसँग प्रेमालाप गर्दै खेल हेर्नु निकै भारी परेको छ । इक्वेडरका देवेइ एन्ड्रेड नामका ती व्यक्तिले स्टेडियममा बसेर बार्सिलोना र डेलफिनको फुटबल खेल हेरिरहेका थिए । उनकी गर्लफ्रेण्ड उनको छेउमै थिइन् । संसारलाई बिर्सेर बसेका ती व्यक्तिले खेल हेर्ने क्रममा गर्लफ्रेण्डलाई किस गरिरहेका थिए । ती व्यक्तिलाई रत्तिभर पत्तो थिएन कि खेल लाइभ कभर गरिरहेका क्यामेराले उनको यो हर्कत पनि कभर गरिरहेका थिए । उनीहरुको हर्कत स्टेडियममा जडित ठूला क्रिनसँसै टिभीमा पनि लाइभ प्रसारण भइरहेको थियो । जब देवेइलाई महसुस भयो कि उनको भिडियो लाइभ भइरहेको छ, उनी सचेत भए । तर, त्यतिबेलासम्म ढिलो भइसकेको थियो । उनकी श्रीमतीले घरमा बसेर टिभीमा यही खेल हेरिरहेकी थिइन् जसले देवेइको चर्तिकला पनि देखिसकेकी थिइन् । देवेइको हर्कत देखेपछि उनकी श्रीमती घर छाडेर गइन् । यो भिडियो इक्वेडरसहित
उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

उडुसले हैरान पारेको छ ? यस्ता छन् उडुस भगाउने घरेलु विधि

Posted in रोचक
उडुस बारेमा सोच्दा पनि कतिपयलाई रातभर निद्रा नै लाग्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ । ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन गर्छ । यसरी प्रत्येक पिढीमा तिनको सङ्ख्या बढ्दै जान्छ र यिनीहरू झुण्ड हुँदै पूरै घरभरि फैलन्छन् । त्यसैले, तिनको रोकथाममा जति ढिलाइ गर्यो, त्यति नै प्रकोप बढ्छ र नियन्त्रण गर्न पनि कठिन हुन्छ । उडुसलाई निर्मुल पार्न यसकारणले पनि कठिन छ कि, यिनीहरू नखाएर पनि लामो समयसम्म बाँच्न सक्छन् उडुस भगाउने घरेलु विधिहरु : पुदिना रस : उडुसले पुदिनाको गन्ध सहन सक्दैन । त्यसैले, पुदानाका केही पात आफ्नो ओछ्यानको नजिक राख्नुहोस् । यदि तपाईंको घरमा साना बच्चा छन् भने उनीहरू सुत्ने ठाउँमा पनि
कुन उमेरकाले कति घण्टा सुत्नु राम्रो, जान्नुहोस्

कुन उमेरकाले कति घण्टा सुत्नु राम्रो, जान्नुहोस्

Posted in रोचक
तपाई कति घण्टा सुत्ने गर्नुहुन्छ। कोही मानिसहरु कामको व्यस्तताले कम सुत्ने गर्छन्। तर कम सुत्नु पनि स्वास्थ्यको लागी हानिकारक हुन्छ। पर्याप्त नसुतेमा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू देखा पर्ने गर्छन्। अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको एक अनुसन्धानमा उमेर अनुसार आफ्नो निद्रा पुरा गर्नुपर्ने बताएको छ। अनुसन्धान अनुसार प्रयाप्त सुत्ने गरेमा धेरै रोगबाट बच्न सकिन्छ। ३ महिनासम्मका बच्चा १४ देखि १७ घन्टा सुत्नुपर्छ। त्यस्तै४ देखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ। १ देखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ। ३ देखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ। ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ। १४ देखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।१८ देखि ६४ वर्षको मानिसले नौ घन्टा सुत्नुपर्छ।