Monday, April 6

अन्तर्राष्ट्रिय समाचार

कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै

कोरोना संक्रमितका १ हजार बढी शव फ्रान्सको मुख्य बजारमा राखियो, चहलपहल उस्तै

Posted in अन्तर्राष्ट्रिय समाचार
फ्रान्स– फ्रान्सको राजधानी पेरिसमा रहेको रोँजिस इन्टरनेशनल संसारको सबैभन्दा ठूलो थोक बजार हो । कोरोना भाइरसको महामारीका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु भएपछि शवको व्यवस्थापनका लागि अहिले यो बजारलाई अस्थायी शवगृह बनाइएको छ । फ्रान्समा हालसम्मा कोरोना भाइरसका कारण ७ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । तर, अस्थायी शवगृह बनाइएपनि उक्त बजार भने बन्द गरिएको छैन । बजारमा मानिसहरुको चहलपहल र सामानको कारोबार पनि नियमित भइरहेको छ । पेरिसको दक्षिणी क्षेत्रमा रहेको उक्त बजारमा १ हजारभन्दा धेरै कफिन अट्नेगरी शवगृह बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शव नबिग्रियोस् भन्नाका लागि शवगृहमा चिस्यानको समेत बन्दोबस्त गरिएको छ । कोरोना भाइरसका कारण मृत्यु भएका मानिसहरुको शव राख्नका लागि पर्याप्त स्थान नभएका कारण बजारलाई नै अस्थायी शवगृह बनाउनुपरेको प्रहरीले जनाएको छ
११ बालबालिकासहित यस परिवारका सबैजनालाई लाग्यो कोरोनाभाइरस

११ बालबालिकासहित यस परिवारका सबैजनालाई लाग्यो कोरोनाभाइरस

Posted in अन्तर्राष्ट्रिय समाचार
स्पेनको एक परिवारका सबै सदस्यलाई कोरोनाभाइरस लागेपछि घरैमा कडा आइसोलेसनमा बसिरहेका छन् । परिवारका ११ बालबालिका छन् । उत्तरपश्चिममा रहेको भायादोलिदमा सेब्रियन गेर्भासको परिवारका सबै सदस्यमा कोरोना भेटिएको हो । सबभन्दा पहिला आमा इरिनलाई कोभिड–१९ पोजिटिभ पाइएको थियो । बुवा होसे मारिया सेब्रियनले स्थानीय सञ्चारमाध्यमलाई भने, ‘बालबालिका एकपछि अर्को गर्दै ढले । केहीलाई अलि सहज छ भने केहीलाई निकै गाह्रो परिरहेको छ । गाह्रो पर्न थालेको पाँच ६ दिनपछि भाइरस देखिन थाल्ने भएकाले मानिस आफू ठीकै छु भन्ठान्छन् । सेब्रियनले थपे, ‘हाम्रो कुरा गर्दा बच्चाबच्चीहरू एक दिन बिरामी पर्छन् अनि टाउको दुख्छ, बान्ता गर्छन् अनि बान्ता गरेपछि ठीक भएको अनुभव गर्छन् । भोलिपल्ट उनीहरू गाह्रो परेको थियो भन्ने नै बिर्सिन्छन् ।’ परिवार अहिले कडा लकडाउनमा बसिरहेको छ किनकि उनीहरूले अरूमा संक्रमण फैलाउने खतरा छ
अमेरिकाको कोरोना संक्रमित चीनमा भन्दा तेब्बर, मृ’तक संख्या दोब्बर

अमेरिकाको कोरोना संक्रमित चीनमा भन्दा तेब्बर, मृ’तक संख्या दोब्बर

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं, अमेरिकामा नो’बेल को’रोना भाइरस को’भिड–१९ बाट संक्रमितको संख्या ३ लाख नाधेको छ । अमेरिकामा को’रोना भाइरस ‘को’भिड १९’ का कारण ३ लाख ११ हजारभन्दा बढी संक्रमित बनेका छन्। आइतबारसम्मको तथ्यांक अनुसार अमेरिकामा हालसम्म ३ लाख ११ हजार ६३७ जना संक्रमित छन्। त्यहाँ मृ’त्यु हुनेको संख्या ८ हजार ४५४ पुगिसकेको छ। अमेरिकाको को’रोना संक्रमित र मृतक संख्या को’रोनाको उद्गमस्थल चीनमाभन्दा बढी हो। हालसम्म चीनमा ८१ हजार ६६९ जना संक्रमित छन्। त्यहाँ ३३ सुय २९ जनाको मृ’त्यु भइसकेको छ। तथ्यांकलाई मध्यनजर गर्दा अमेरिकाको को’रोना संक्रमित चीनमाभन्दा तेब्बरले बढी हो भने मृ’तक संख्या दोब्बरले बढी हो। विश्वभर १२ लाख ३ हजार १ सय ८८ को’रोना संक्रमित छन्। हालसम्म विश्वभर ६४ हजार ७४७ जनाको मृ’त्यु भइसकेको छ। २ लाख ४६ हजार ७६० जनाभने उपचारपछि स्वस्थ बनेका छन्।
कोरोना कहर: चार महिनाको बच्चासहित आमालाई घरबाट निकालियो

कोरोना कहर: चार महिनाको बच्चासहित आमालाई घरबाट निकालियो

Posted in अन्तर्राष्ट्रिय समाचार
बीबीसी– कोरोना भाइरसको संक्रमणका काराण विश्व नै त्रासमा छ। यसलाई रोक्नका लागि सम्बन्धित देशका सरकारहरुले प्रयास गरिरहेका छन्। सामाजिक दूरी बनाएर सुरक्षित हुन भनिएको छ। भारतमा यही डरको समयमा एक महिला चार महिनाको बच्चासहित अपार्टमेन्टबाट निकालिएकी छन्। भारतको सुरतस्थित ओलपाडी स्ट्रीटस्थित अमर प्यालेस अपार्टमेन्टमा बस्दै आएकी एक शिक्षक राधिका गमित निकालिएकी हुन्। उनी भर्खरमात्र यो अपार्टमेन्टमा सरेकी थिइन्। चार महिनाको बच्चासँगै उनका पति पनि साथमै थिए । ‘पटक पटक अनुरोध गर्दा पनि सुनिएन ,प्रहरीलाई अनुरोध गर्दा पनि कसैले हाम्रो कुरा सुनेन ’ उनले भनिन् ‘हामी कसैलाई पनि संक्रमण थिएन , फ्ल्याटबाट निस्केर हामी एक स्कुलमा रात बिताउन वाध्य भयौं।’ अनिवार्य बिदाका कारण फर्केकी थिइन् ।देशभर फैलिएको कोरोना भाइरसको त्रासपछि उनको विद्यालय बिदा भएको थियो। उनी भर्खरकी सुत्केरी भएकाले पनि उनी अनिवार्य बिदा
कोरोनाका कारण दु:खद अवस्थामा गुज्रेको अमेरिकालाई चीनले लगायो यति ठुलो गुन !

कोरोनाका कारण दु:खद अवस्थामा गुज्रेको अमेरिकालाई चीनले लगायो यति ठुलो गुन !

Posted in अन्तर्राष्ट्रिय समाचार
न्यूयोर्क, २३ चैत –– अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले चीन सरकारले कोरोनाभाइरसबाट ठूलो संकटको सामना गरिरहेको न्यूर्याकका लागि एक हजार थान भेन्टिलेटर पठाउन लागेको शनिबार बताउनु भएको छ । गभर्नर कुमोले संकटको यस समयमा चीन सरकारको सदासयताका लागि धन्यवाद दिँदै चीनले प्रदान गर्न लागेका भेन्टिलेटर शनिबार नै अमेरिकाको केनेडी विमानस्थलमा आइपुग्ने जानकारी दिनुभयो । अमेरिकाका विभिन्न राज्यमा कोरोनाभाइरसको संक्रमण रहेको भन्दै अमेरिकामै यी सामान तत्काल प्राप्त गर्न कठिनाई भएको पनि उहाँले बताउनुभयो । “हामी सबै एउटै युद्धमा छौं । सबैले भाइरसको प्रसार रोक्ने एकमात्र उद्देश्य राखेका छौं” कुमोले भन्नुभयो । उहाँले ओरेगन राज्यले पनि न्यूयोर्कका लागि १४० थान भेन्टिलेटर पठाउने वचन दिएको बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतिपय राज्यलाई तत्काल स्वास्थ्य सामग्री आवश्यक नभए पनि ठूलो
पहिलेदेखि नै फोक्सोका बि’रामी, तर पनि ६ वर्षीय बालकले को’रोना भाइरसलाई जि’ते

पहिलेदेखि नै फोक्सोका बि’रामी, तर पनि ६ वर्षीय बालकले को’रोना भाइरसलाई जि’ते

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौँ । कोरोना भाइरसको म’हामारीबाट विश्व नै त्रसित बनेको छ। कोरोना भाइरस’वि’रुद्ध ल’ड्न’का लागि सबै देशले सकेजति प्रयास गरेका छन्। कोरोनाको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ। अमेरिकामा एक ६ वर्षीय बालकले कोरोना ‘भा’इरसलाई जि’तेका छन्। अहिले ती बालकको निकै चर्चा छ। मिररमा प्रकाशित समाचार अनुसार बालककी आमाले सामाजिक सञ्जालमा यस बारेमा जानकारी दिएकी छिन्। घ’टना अमेरिकामो टेनेसी भन्ने स्थानको हो। त्यहाँका ३ वर्षीय बालक जोसेफ सिस्टिक फाइ’ब्रोसिस नामको फो’क्सोको समस्याबाट पीडित थिए। फो’क्सोको वि’रामी भएपनि उनले को’रोना भा’इरसलाई ह’राउन सफल बनेका छन्।सामाजिक सञ्जालमा उनकी आमाले पोस्ट गरेको भिडि’योमा उनले हाँस्दै आफूलाई एक यो’द्धा बताएका छन्। साथै उनले परिवार र साथीलाई धन्यावाद पनि दिएका छन्। उनले आफूलाई कार्ड, उपचार र शुककामना पठाउने व्यक्तिलाई पनि धन्यावाद दिएका छन्। कोरो
कोरोना उपचारमा खटिएकी एक नर्सले पिपिई र मास्क नपाएपछि राजीनामा दिइन्

कोरोना उपचारमा खटिएकी एक नर्सले पिपिई र मास्क नपाएपछि राजीनामा दिइन्

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २२ चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वलाई नै आ’तं’कित बनाएको छ । कोरोना भाइरसका कारण हालसम्म ५९ हजारभन्दा बढीको ज्या’न गएको छ भने सं’क्रमितको संख्या ११ लाख १८ हजारभन्दा बढी पुगिसकेकाे छ । कोरोना भाइरस विश्वकै चुनौतीको रुपमा उभिएको अवस्थामा विभिन्न मुलुकले कोरोना वि’रुद्धको औषधि निर्माण गरेको दाबी गरेका छन् । तर पनि कोरोना निर्मुल गर्ने कुनै पनि औषधि बनेको भने पाइएको छैन । कोरोनाको उद्गम स्थल मानिएको मुलुक चीनमा कोरोना भाइरस शत’प्रतिशत नि’यन्त्रणमा आउनसकेको छैन । तर पनि चीनले कोरोना भाइरस धेरै नियन्त्रणमा ल्याउन सफल भएको छ । चीनमा पछिल्लो केही समययता नयाँ सं’क्रमितको संख्या एकदमै कम रहेको तथ्याङ्‍कमा देखिन्छ । पछिल्लो समय कोरोना भाइरसको मुख्य केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा भने कोरोना भाइरसको नयाँ संक्रमितको संख्याका साथै यसबाट मृ’त्यु हुनेको संख्या तीब्र
अमेरिकामा मृ ’ तकको संख्या ७ हजार नाघ्यो , एकैदिन १३२१ को मृ ’ त्यु

अमेरिकामा मृ ’ तकको संख्या ७ हजार नाघ्यो , एकैदिन १३२१ को मृ ’ त्यु

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी। अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृ’त्यु हो । यससँगै यहाँ मृ’तकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ । संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था ग’म्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम १. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु । २. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु । ३. म आफू बस्ने कोठा आफै सफ
बिदेशी विद्यार्थी र पर्यटकलाई घर फर्कन अस्ट्रेलियाका प्रधानमन्त्रीको निर्देशन

बिदेशी विद्यार्थी र पर्यटकलाई घर फर्कन अस्ट्रेलियाका प्रधानमन्त्रीको निर्देशन

Posted in अन्तर्राष्ट्रिय समाचार
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा आगन्तुक भिसामा रहेकाले आफ्नै देश फर्कन सक्ने बताएका छन् । ‘तपाईंहरु अहिलेको परिस्थितिमा अत्यन्तै समस्यामा छु जस्तो लाग्छ र आफूलाई सपोर्ट गर्न सक्नुहुन्न भने तपाईंहरु आफ्नो देश फर्कन सक्नुहुन्छ,’ शुक्रबार राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले भने । उनले विद्यार्थी भिसाका साथै अन्य विभिन्न भिसामा रहेका अर्को देशका नागरिकले आफ्नो देश फर्किएको खण्डमा आफूले चाहेको सहयोग पाउनसक्ने समेत बताए । उनले आफू अहिलेको अवस्थामा आफ्ना देशका नागरिक तथा स्थायी बासिन्दामा केन्द्रित रहेको बताउँदै ती भिसामा रहेका नागरिकलाई अनिवार्य रुपमा यहाँ बस्न नभनिएको समेत बताए । अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न सरकारले के गरिरहेको भन्ने प्रश्नको जवाफ दिने क्रममा उनल
सबै भन्दा सुरुमा कोरोना भाइरसको महामारीको चेतावनी दिने डाक्टर ली वेनलियाङलाई सहिद घोषणा, भोलि चीनभरि शोक मनाइने

सबै भन्दा सुरुमा कोरोना भाइरसको महामारीको चेतावनी दिने डाक्टर ली वेनलियाङलाई सहिद घोषणा, भोलि चीनभरि शोक मनाइने

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, २१ चैत्र । गत डिसेम्बरको अन्त्यतिर नै कोरोना भाइरसले महामारीको रूप लिने चेतावनी दिने पहिलो व्यक्ति डाक्टर ली वेनलियाङलाई सहिद घोषणा गरिएको छ । उनलाई कोरोना भाइरसको उदगम विन्दु चीनको हुबेई प्रान्तले सहिद घोषणा गरेको हो । तर डाक्टर लिको चेतावनीलाई अफवाह मानेर प्रहरीले पक्राउ गरि हिरासतमा समेत राखेको थियो । हिरासतबाट निस्केर पनि उनि कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका थिए । बिरामीहरुको उपचारमा खट्दा खट्दै उनलाई पनि भाइरस संक्रमण भै गत फेब्रुवरीमा उनको मृत्यु भएको थियो । वुहानमा हजारौलाइ कोरोना भाइरस संक्रमण हुन थालेपछि चिन सरकारले डाक्टर लिको चेतावनीलाई नबुझ्नु ठुलो गल्ति भएको भन्दै माफी समेत मागेको छ । डाक्टर लि सहित अन्य विशेष १३ जनालाई पनि सहिद घोषण गरिएको छ । त्यसै गरि नले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरू सम्झनामा शनिबार देशभरि शोक मनाउने भएको छ। भोलि