Monday, April 6

अन्तर्राष्ट्रिय समाचार

प्रेममा गरेको वाचा पुरा गर्न युवतीले गरिन् ला’ससँग विवाह

प्रेममा गरेको वाचा पुरा गर्न युवतीले गरिन् ला’ससँग विवाह

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी ७ माघ- यो संसार नै प्रेमकै कारण अडिएको छ । यदी प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला । भनिन्छ प्रेम त्याग पनि हो, अनि सर्मपण पनि हो । सच्चा प्रेमी प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छ । यस्तै एउटा उदाहरणा बनेकी छिन् एक थाइ युवती । नान थिप्हारटन नाम गरेकी उनले हृ’दयघा’तका कारण आफ्नो प्रेमीको मृ’त्यु भएपछि उनको ला’ससँगै विवाह गरेकी छिन्। यो खबर सुन्दा पताईलाइ अचम्म लाग्न पनि सक्छ । प्रेमीको मृ’त्यु पश्चात् दा’हसं’स्कारको क्रममा उपस्थित भएकी उनले दा’हसं’स्कारकै क्रममा विवाह गरेकी हुन् । उनले आफले प्रेममा हुदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको श’वसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् । उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको ला’ससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ । प्रेमी प्रतिको त्या’गका लागि
अस्ट्रेलियामा फेरी अर्को सं’कट, यस्तो आँ’धी आएपछि, स्थानीयहरुलाई सुरक्षित ठाउमा जान आग्रह

अस्ट्रेलियामा फेरी अर्को सं’कट, यस्तो आँ’धी आएपछि, स्थानीयहरुलाई सुरक्षित ठाउमा जान आग्रह

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी– अष्ट्रेलियामा धु’लोको आँ’धी आएपछि दिउँसै अँ’ध्यारो भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धु’लोको मुस्लोसहितको आँ’धीका कारण केही शहरमा दिउँसै अँ’ध्यारो छाएको हो । यसरी धु’लोको आ’धी आएपछि चे’तावनी जारी गरिएको छ । अहिले सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् । पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा बताएको छ भने डु’ब्बो शहरमा १०७ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ ।न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हि’स्सामा धु’लोको आ’धीपछि वर्षा भएको बताइएको छ । राज्य आपतकालीन सेवामा आइतबार बिहान मद्दतका लागि १ हजार ४ सय ५३ फोन आए । यीमध्ये हजार बढी फोनमा भवन ध्व’स्त भएको जानकारी दिइएको थियो । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही द
२ श्रीमती भएपछि, पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि

२ श्रीमती भएपछि, पुलिस थानामा श्रीमानको बाँडफाँटः श्रीमती–प्रेमिकासँग ३–३ दिन बस्ने, एक दिन छुट्टी पनि

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी- भारतमा दुईवटी पत्नी भित्र्याएका एक व्यक्तिको समय श्रीमतीले बराबर बाँडेका छन्। बराबरी हुन नसक्ने एक दिन भने श्रीमान् एक्लै बस्नुपर्ने भएको छ। राँचीस्थित सदर थानामा दुईवटी पत्निले पतिसँग यस्तो सहमति गरेका हुन्। घरमा बेमेल भएपछि प्रहरीमा पुगेको मुद्दालाई प्रहरीले हप्तामा ३ दिन जेठी र तीन दिन कान्छीकोमा जाने र एक दिन एक्लै बस्ने प्रस्तावमा दुई पत्नीका पतिलाई सहमत गराएको छ। शनिबार ती व्यक्तिकी कान्छी पत्नी प्रहरीमा गएर आफ्ना पति पाँच दिनदेखि घरमा नआएको उजुरी गरेकी थिइन्। राजेश कुमार नाम गरेका ती पति त्यो समयमा जेठी पत्नीसँग थिए। प्रहरीले राजेशलाई बोलाएर कान्छीसँग पठाइदियो। त्यसपछि जेठीसँग गए कान्छीले उजुरी गर्ने र कान्छीसँग गए जेठीले उजुरी गर्ने वातावरण उत्पन्न भएपछि प्रहरीले दुवै श्रीमतीको सहमतिमा यस्तो सम्झौता गराइदियो। पुलिसको उपस्थितीमा सम्झौता भयोः पुलिसको उपस्थितीमा
सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि च म्कि यो भाग्य

सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा, यसरि च म्कि यो भाग्य

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ यस्तै अमेरिकाको एक घ ट ना मा अचम्मको कुरा बाहिरिएको छ । सेन्ट्रल मिशिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीले छुट्टै प्रकारको इमानदारिताको एक नमूना प्रस्तुत गरेका छन् । खासगरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उ ड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो । मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् । हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋ ण तिरेर रिटायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ । उनले आफ्नो वकीललाई उक्त घ ट ना सुनाए । वकीलले त्यो रकम आफूस
अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर

अस्ट्रेलियामा भिषण आँधी र चट्याङ: कैयौं घाइते, जनजीवन कस्टकर

Posted in अन्तर्राष्ट्रिय समाचार
अस्ट्रेलिया- अस्ट्रेलियामा भिषण पानी र हुरी बतासले आतंक मच्चाएको छ। डढेलोले थालिएको अस्ट्रेलियामा फेरी आँधीले तहसनहस बनाएको छ। दक्षिणी- पूर्वी न्यू साउथ वेल्स र एसिटीमा हुरी बताससहित ठुलो आकारमा असिनापानी परेको छ। असिनापानीले सयौं गाडीका सिसा फुटेका छन् । क्यानवेरा र सिड्नीको दक्षिणी क्षेत्रमा यसको प्रभाव परेको छ। चट्याङ लागेर ब्ल्यू माउन्टेनमा दुई जना पर्यटक घाइते भएका छन्। उनीहरुलाई नेपियन अस्पतालमा भर्ना गरिएको छ। हुरी बतासका कारण क्रोनला र सदरल्याण्डबीच तथा मार्टडले र वाटरफलबीचको रेल आवागमन स्थगित गरिएको छ। चट्याङ र हावाहुरीका कारण किरावीमा करिब सात हजार र मिराण्डामा करिब दुई हजार चार सय घरमा विद्युत आपूर्ति प्रभावित भएको छ। कतिपय स्थानमा रुख ढल्दा कारभित्रै चालकहरु फसेको बताइएको छ। क्यानवेरामा परेको असिनापानीले कारको सिसा फुटेको तथा चराहरु मरेका छन्। डढेलोको कारण क्यावे
श्रीमतीले ढोका खोल्न ढिलो गरेपछि ‘सिंघम’ डिएसपीले गो’ली ठो’किदिए

श्रीमतीले ढोका खोल्न ढिलो गरेपछि ‘सिंघम’ डिएसपीले गो’ली ठो’किदिए

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं। भारतको पंजाब पुलिसमा सिं’घमको नामले परिचित डिएसपी अ’तुल सोनीमाथि ह’त्याको प्र’यास र हा’तहतियार सम्बन्धी का’नुन अनुसार मु’द्दा दर्ता गरिएको छ । सोनीले आफ्नी श्रीमतीलाई गो’ली हानेको आ’रोप लागेको आज तकको समाचारमा जनाइएको छ । यो घ’टना शनिबार रातको हो ।अतुल सोनी शनिबार अबेर राती एक पार्टीबाट फर्केका थिए । अबेर राती घर पुगेका कारण श्रीमतीले घरको ढोका ढिलो खोलिन् । यो कुराले डिएसपी सोनी यति रि’साए कि उनले श्रीमतीलाई गो’ली हा’निदिए । यद्यपि गोली उनकी श्रीमतीलाई लागेन । आ’क्रमणलगत्तै उनकी श्रीमती थाना आठ फे’स पुगिन् र अतुलवि’रुद्ध उ’जुरी दिइन् । पुलिसले के’स द’र्ता गरेर जाँच सुरु गरेको छ ।अतुल सोनीले आफ्नो स’र्भिस रि’भल्भरबाट नभए अ’वैध रि’भल्भरबाट गो’ली चलाएका थिए । अतुल सोनीकी पत्नीको सहयोगमा पुलिसले घ’टनामा प्रयोग भएको ह’तियार र गो’लीको खो’का ब’रामद गरेको छ । अतुल सोनी फ’रार छन
डाक्टरकी छोरी एमबीए अध्ययनरत छात्रा कारको डिक्की भित्र मृत अवस्थामा फेला

डाक्टरकी छोरी एमबीए अध्ययनरत छात्रा कारको डिक्की भित्र मृत अवस्थामा फेला

Posted in अन्तर्राष्ट्रिय समाचार
काठमाडौं । एक भारतीय मुलकी युवतीमो अमेरिकामा मृत्यु भएको छ । विगत १८ दिनदेखि हराइरहेकी भारतीय–अमेरिकी विद्यार्थीको श व उनको कारको डिक्कीमा फेला परेको छ । जनवरी १३ मा ३४ बर्षीय सुरिल डाबावालाको श व शिकागोको वेस्ट गारफिल्ड पार्कबाट फेला पारेको प्रहरीले जानकारी दिएको छ । श रीर कम्बलमा बेरिएको अवस्थामा डिक्कीमा राखिएको थियो । सुरिल शिकागोको लोयोला कलेजमा एमबीएकी विद्यार्थी थिइन् । उनी डिसेम्बर ३० देखि घरबाट हराइरहेकी थिइन । सुशीलका बुबा अशरफ डाबावाला स्चमबर्ग क्षेत्रमा एक प्रसिद्ध चिकित्सक हुन् । उनको परिवार मूलतः गुजरातको हो । सुरील बे पत्ता भएपछि परिवारले भेट्टाउनेलाई करीव १ करोड भन्दा धेरै इनाम दिने घोषणा गरेका दिए । सुरीलका बुबाका अनुसार उनी डिसेम्बर ३० मा जिम जान भनेर घर छोडेकी थिइन । सुरिललाई अन्तिम पटक कार चलाउँदै गरेको देखिएको थियो । सुरील धेरै दिनसम्म नभेटिएपछि परिवारले एक निजी
बाँझोपनको उपचारपछि ७३ वर्षीया वृद्धा आमालेले जन्माइन् जुम्ल्याहा बच्चा

बाँझोपनको उपचारपछि ७३ वर्षीया वृद्धा आमालेले जन्माइन् जुम्ल्याहा बच्चा

Posted in अन्तर्राष्ट्रिय समाचार
बीबीसी । भारतको आन्ध्र प्रदेश राज्यमा एक ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन्। एरामती मङ्गायम्माको गर्भबाट बुधवार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहाको निकालिएको हो। उनको शल्यक्रिया गरेकी डा. उमा शङ्करले बीबीसी तेलुगुलाई भनिन्, “आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठिक छ। शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ।” ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ। पुरानो कीर्तिमान यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो। हुन त केही मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन्। शिर जोडिएका भारतीय जुम्ल्याहाको शल्यक्रिया यो भ्यागुतोले तपाईँ गर्भवती भए-नभएको पत्ता लगाउन सक्छ सन् २००७ सालमा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको ब
साउदी अरबमा भेटियो कहिल्यै नपुरिने रहस्यमय खाडल, जे चिज हाले पनि आफै निस्कन्छ बाहिर !

साउदी अरबमा भेटियो कहिल्यै नपुरिने रहस्यमय खाडल, जे चिज हाले पनि आफै निस्कन्छ बाहिर !

Posted in अन्तर्राष्ट्रिय समाचार
एजेन्सी, ४ माघ । साउदी अरबमा एउटा यस्तो रहस्यमय खाडल छ, जुन कहिल्यै पनि पुरिँदैन । उत्तरी साउदीको अल जफ प्रान्तस्थित मरुभूमिमा यो रहस्यमय खाडल रहेको बताइएको छ । केही वर्षअघि उक्त खाडलको बारेमा एउटा भिडियो समेत भाइरल बनेको थियो । जसमा दाबी गरिएको थियो कि उक्त खाडलमा जे चिज हालेपनि आफै बाहिर निस्किन्छ । भिडियोमा त्यसलाई प्रकृतिको चमत्कार दाबी गरिएको थियो । डोजरले खाडलभित्र हालेको बालुवा तथा माटो आफसेआफ बाहिर उडिरहेको देखिन्छ । अल जफको मरुभूमि एक लाख वर्ग किलोमिटर भन्दा ठूलो छ । त्यहाँ अत्यन्तै गर्मी हुनुका साथै नगन्य वर्षा हुन्छ । वैज्ञानिकहरुका अनुसार उक्त भिमकाय खाडलमा ब्लो होल अर्थात् वायुको झोक्कायुक्त भौगर्भिक प्रक्रिया रहृेको हुनसक्छ । यसलाई प्राकृतिक भ्याकुम पनि भनिन्छ । मरुभूमिमा त्यस्ता स साना ब्लो होलहरु धेरै हुने गर्दछन् । जसमा केही चिज हाल्दा हावाको चापले बाहिरै फ्याँकिद
दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुँदै : कारण नबताइ एक वर्षसम्म जाेकाेहीलाई हिरासतमा राख्न सकिने

दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुँदै : कारण नबताइ एक वर्षसम्म जाेकाेहीलाई हिरासतमा राख्न सकिने

Posted in अन्तर्राष्ट्रिय समाचार
भारतको राजधानी दिल्लीमा आइतबारदेखि नयाँ सुरक्षा कानुन लागू हुने भएको छ । आइतबारदेखि लागू हुने कानुनले १८ अप्रिल २०२० सम्म आपतकालीन अवस्थामा जोकोही व्यक्तिलाई पनि हिरासतमा राख्ने अधिकार दिएको दिल्लीका उपराज्यपाल अनिल बैजलले बताउनुभएको छ । गएको पुस २६ गते जारी गरिएको कानुनअनुसार अब कोही पनि व्यक्तिलाई पक्राउ गर्नुको कारण नबताइ एक वर्षसम्म हिरासतमा राख्न सकिने भारतीय सञ्चार माध्यमले जनाएका छन् । कानुनी व्यवस्था र देशको सुरक्षाको लागि कोही व्यक्तिमाथि प्रशासन र अधिकारीले शंका गरे पक्राउ गर्न सक्ने अधिकार यो कानुनमा छ । दिल्लीमा नागरिकता संसोधन कानुन र नेश्नल रजिस्टर अफ सिटिजन्सको विरुद्ध आन्दोलन चलिरहेका बेला यो कानुन पारित भएको थियो ।