Thursday, April 2

स्वास्थ्य /जिबनशैली

कुखुराको मासुको मूल्य घट्यो, खाँदा के हुन्छ ? यस्तो छ विज्ञको सुझाव

कुखुराको मासुको मूल्य घट्यो, खाँदा के हुन्छ ? यस्तो छ विज्ञको सुझाव

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं – विश्वभर कोरोना भाइरसको ंक्रमण फैलिएपछि कुखुराको मासुको मूल्य घटेको छ। केही समयअघि आकासिएको मासुको मूल्य हाल २५० प्रतिकिलो पुगेको छ। मासुको माग घटेकोले मूल्य पनि घटेको व्यवसायीहरु बताउँछन्। पछिल्लो समय विश्व स्वास्थ्य संगठनले पशु तथा पशुजन्य वस्तुबाट कोरोना संक्रमण बढ्न सक्ने औँल्याउँदै नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको बताएको थियो । नेपाल उच्च जोखममा रहेको औँल्याएपछि नेपाल सरकारले सचेतना अपनाउन थालेको छ । सचेतनास्वरूप सरकारले होटेल व्यवसाय बन्द गर्नेलगायतका निर्णय गरेपछि मासुको मागमा गिरावट आएको हो । खाँदा के हुन्छ ? कसरी खाने खाद्य विज्ञहरूले मासु उपभोग गर्दा सावधानी अप्नाएर मात्रै उपभोग गर्न आग्रह गरेका छन् । मासु उपभोग गर्दा सावधानी अपनाएर उपभोग गर्न सकिने विज्ञहरु बताउँछन्। ‘पशुपन्छीबाट कोरोना सर्छ भन्ने पुष्टि भइसकेको छैन । आशंका मात्रै गरिएको हो,’ खाद्य प्र
कोरोनाको त्रा’स बढेको बेला यौ’न सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव

कोरोनाको त्रा’स बढेको बेला यौ’न सम्पर्क र चुम्बन कति सुरक्षित ? यस्तो छ डाक्टरको सुझाव

Posted in स्वास्थ्य /जिबनशैली
एजेन्सी । कोरोना भा’इरस मानिसको कपालको टुप्पाको भन्दा लगभग ९ सय गुण सानो जीवाणु हो । त्यसैले स्वास्थ्य सर्तकतामा सानो चुक गरे पनि कोरोनाको सं’क्रमण हुने जो’खिम उच्च रहन्छ । चिकित्सकका अनुसार कोरोनाको सं’क्रमण फैलने कारणहरु धेरै प्रकारका हुने गरेका छन् । ती मध्ये प्रमुख कारण यी हुन् : १. चिकित्सकका अनुसार कोरोना सं’क्रमितको सम्पर्कमा जाने वा नजिक हुने ब्यक्तिमा कोरोना सर्ने जो’खिम हुन्छ । तर सं’क्रमित भन्दा एक मिटर टाढा रहने मानिस वा अरुले खोक्दा, हाच्छ्यु गर्दा वा थुकको छिटा नपर्ने गरी टाढा बसिएको छ भने कोरोना सर्दैन । २. बारम्बार आफ्नो अनुहारमा हातमा लैजाने मानिसमा पनि कोरोनाको सं’क्रमण हुने ख’तरा उच्च हुन्छ । ३. रो’गप्रतिरोधात्मक शक्ति क’मजोर भएका मानिसमा पनि कोरोना भाइ’रसको सं’क्रमण हुने ख’तरा हुन्छ । साथै वृद्ध उमेर भएका वा रो’गले ग्र’सितमा पनि यो रो’ग सर्ने संभावना हुन्छ ।
मोटोपनले हैरान हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्

मोटोपनले हैरान हुनुहुन्छ ? यी खानेकुरा खानुहोस्

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौँ – माटोपनबाट हरेक मानिस छुटकारा पाउन चाहान्छ । शरिर मोटो भएमा पनि घटाउन निकै गाह्रो हुन्छ । हामिले हरेक दिन स्वस्थ र पोषिलो खानेकुरा खाने गर्छौ । स्वस्थ र पोषिलो खानेकुरा खानु पनि राम्रो हो । यदि तपाई मोटोपनबाट तनावमा हुनुहुन्छ वा शरिरलाई सधै फिट राख्न चाहानुहुन्छ भने केहि यस्ता खानेकुरा खानु जरुरी हुन्छ । आफ्नो वजनलाई नियन्त्रणमा राख्न दाल खानु राम्रो हुन्छ । यसमा प्रशस्त प्रोटीन हुन्छ । ३ वटा उसिनेको अण्डा बराबरको प्रोटिन एक कप दालमा हुने गर्छ । हामिले दाल पिउने बानि गरेमा वजन नियन्त्रण गर्न सकिन्छ । शरिरलाई मोटोपन हुन नदिन केराउ खानु पनि आवस्यक छ । यसमा भिटामिन ुसीु पर्याप्तरुपमा पाइने गर्छ जसले गर्दा रोग प्रतिरोधात्मक क्षमता समेत वृद्दि गर्छ । शरिरलाई फिट राख्न पालुंगोको साग खानु पर्दछ । एक कप पाकेको पालुंगोको सागमा ५ ग्राम प्रोटीन प्राप्त हुन्छ। नेपालिहरुको राष्ट्रिय
डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यस्ता छन् खतराहरु- यी तरिका अपनाउनुस्

डा. बुढाथोकी भन्छन्ः ब्रसभरी मञ्जन हालेर दाँत सफा हुँदैन, यस्ता छन् खतराहरु- यी तरिका अपनाउनुस्

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं– दैनिक दाँत माझ्नु सामान्य कुरा हो । खाना खाइसकेपछि तथा बिहान र बेलुका दाँत माझ्नुपर्छ भन्ने सबैलाई थाहा छ । तर दाँत कसरी माझ्ने भन्ने विषय सवैलाई थाहा हुँदैन । खाना चपाउन र पाचन प्रक्रियालाई सहज बनाउन दाँतले महत्वपूर्ण भूमिका खेल्छ । मानिसको शरीरलाई चाहिने पोषण खानाबाट प्राप्त हुने तथा त्यसलाई शरीरभित्र पुर्याउन दाँतको महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई स्वस्थ राख्नुपर्छ । शरीरको मुख्य द्वारको रूपमा लिइने मुख अधिकांश समय फोहोर भइरहन्छ । त्यसैले शरीर स्वस्थ राख्न दाँत र मुखको सफाइमा विषेश ध्यान दिनु जरुरी छ । हामीले खाएका हरेक खानेकुराका स–साना टुक्रा दाँतमा अड्किएका हुन्छन् । गिजामा टासिएका हुन्छन् । यसको कारण दाँत किराले खाने, गिजा सुनिने, मुखमा घाउ–खटिरा आउने, गिजाबाट रगत आउने जस्ता समस्या देखिन्छन् । वीर अस्पलातका कन्सल्टेट डेन्टल सर्जन डा। प्रकाश बुढाथोकीले भन्छन
कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

कस्तो मास्क लगाउने ? कसरी लगाउने ?

Posted in स्वास्थ्य /जिबनशैली
कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै बजारमा मास्क (मुखावरण) को अभाव भएको छ । मास्क नपाइने समस्या एकातिर छ भने पाइहाले पनि पहिलेभन्दा महँगो पर्छ । बजारमा सङ्क्रमित व्यक्तिलेभन्दा अरुले मास्कको प्रयोग धेरै गरेकाले अभाव भएकाे हो । बजारमा धेरै खालका कपडाका मास्क उपलब्ध भए पनि काम गर्ने भनेको एन नाइन्टी फाइभ मास्क र मेडिकल तथा सर्जिकल मास्कले हो । एन नाइन्टी फाइभ मास्क कसले लगाउनै पर्छ ? – अस्पतालमा कार्यरत चिकित्सकले – बिरामी कुरुवा र बिरामीको स्याहारसुसार गर्नेले – कोरोना भाइरसको सङ्क्रमण भएको व्यक्तिले मेडिकल तथा सर्जिकल मास्क कसले लगाउने ? – विमानस्थलको हेल्थ डेक्समा खटिने कर्मचारीले – रुघाखोकी लागेको व्यक्तिले – श्वासप्रश्वाससम्बन्धी समस्या भएको व्यक्तिले मास्क कसरी लगाउने ? – जहिले पनि रङ्गीन भागबाहिर पारेर लगाउनुपर्छ – चस्मा लगाउनेले माथितिर फु गर्दा चस्मामा
होलीको रंग आँखामा परे कस्तो असर पर्छ ?

होलीको रंग आँखामा परे कस्तो असर पर्छ ?

Posted in स्वास्थ्य /जिबनशैली
आज होली पर्व । होलीको दिन एकआपसमा रंग लगाएर होली खेल्ने गरीन्छ । तर, सावधानी नअपनाइ होली खेल्दा स्वास्थ्यका लागि हानिकारक हुन्छ । आँखा हाम्रो संवेदनशील अंग हो । आँखालाई हामीले जहिलेपनि सुरक्षित राख्नुपर्छ । होलीमा प्रयोग हुने रंग र लोलाले आँखामा विभिन्न किसिमका समस्याहरु देखिने र दृष्टि समेत गुम्म सक्ने खतरा चिकित्सकहरु बताउछन् । रंग र लोलाले आँखालाई हुने खतरा –आँखाको नानीमा असर गर्छ, –आँखाको नानीमा अल्सर हुनसक्छ, –आँखाको लेन्स हल्लिएर मोतियाविन्दु हुनसक्छ, –आँखामा रगत जम्छ, –आँखाको पर्दा च्यातिन्छ, –आँखाको दृष्टि कम हुँदै जान्छ, –आँखाको नानीमा घाउँ हुन्छ, –रंगमा हुने लेड रगतको माध्यमबाट शरीरमा फैलिन्छ र एलर्जी हुन्छ । कसरी बच्ने ? आँखामा रंग तथा लोलाले लाग्दा आँखा बिझाउने, आँसु बगिरहने, पोल्ने, हेर्न गाह्रो हुने आँखाको नानी धमिलो हुने समस्याहरु देखिन्छ
गर्मी बढ्दैछ भनेर ढुक्क नहुनुहोस्ः तातोमा पनि फैलन्छ कोरोना भाइरस-डब्ल्यूएचओ

गर्मी बढ्दैछ भनेर ढुक्क नहुनुहोस्ः तातोमा पनि फैलन्छ कोरोना भाइरस-डब्ल्यूएचओ

Posted in स्वास्थ्य /जिबनशैली
चीनको वुहान शहरबाट सुरू भएको कोरोना भाइरस अहिलेसम्म संसारका ७९ देशमा फैलिएको छ । जुन गतिका साथ यो भाइरस फैलिइरहेको छ, वैज्ञानिकहरू भन्छन्ः त्योभन्दा तिब्र गतिमा यो भाइरसबारेको अफवाह फैलिइरहेको छ । जसका कारण मानिसहरू आतंकित भइरहेका छन् । विज्ञहरूका अनुसार, त्यस्ता हल्ला झुटा दावी, षड्यन्त्रको आशंका र गलत जानकारीमा आधारित छन् । सामाजिक सञ्जालले ’आगोमा घ्यूु थप्ने’ काम गरेको छ । तातोले कोरोना भाइरस मार्छ भन्ने कुरा तपाईंले सुन्नुभएकै होला । अथवा, अधिक तापक्रममा यो भाइरस बच्न सक्दैन भन्ने सुन्नुभएको होला । यो हल्ला हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भनेको छ, तातोमा हात सेकाउँदैमा भाइरस मार्दैन । उल्टै, ताप पैदा गर्ने विभिन्न उपकरणमा हात सेकाउँदा विकिरणहरूले छालामा असर गर्नसक्छ । वैज्ञानिकहरू तातो र कोरोना भाइरसको सम्बन्धबारे कुनै निष्कर्षमा पुगिसकेका छैनन् । यस्तै कोरोनाबाट बच्न ज
कोरोना भाइरससँग डराउँनु पर्दैन साबुन पानीले यसरी मिचिमिची हात धुदा पनि बच्न सकिन्छ

कोरोना भाइरससँग डराउँनु पर्दैन साबुन पानीले यसरी मिचिमिची हात धुदा पनि बच्न सकिन्छ

Posted in स्वास्थ्य /जिबनशैली
काठमाडौं । विराटनगर महानगरपालिकाले भारतको सीमा क्षेत्रमा साबुन पानीले हात मिचिमिची धुने अभियान आजदेखि सञ्चालन गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सीमा क्षेत्रमा रेलबाट विभिन्न क्षेत्रबाट आएका यात्रुका लागि नोबेल कोरोना भाइरस (कोभिड–१९)भित्रिन नदिनका लागि सचेतनाका लागि उक्त अभियान सञ्चालन गरेको हो । भारतीय रेल्वेको स्थानीय कर्मचारीको समन्वयमा सचेतना तथा सर्तकता अभियान सञ्चालन गरिएको महानगरपालिकाका कार्यवाहक प्रमुख इन्दिरा कार्कीले बताउनुभयो । उहाँले सचेतनाका लागि सम्पूर्ण पूर्वतयारी गर्न १९ वटा वडाका अध्यक्ष सम्मिलित समन्वय टोली गठन गरिएको जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको नेतृत्वमा गठन गरिएको टोलीमा नगरका सबै महाशाखाका प्रमुखहरु रहनुभएको छ । भाइरसको सङ्क्रमण नहोस् भन्नका लागि सर्तकता अपनाउन टोली गठन गरिएको आज यहाँ पत्रकार सम्मेलन गरी
कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)

कम्मरमा मोटोपनको जोखिम (नियन्त्रणको उपायसहित)

Posted in स्वास्थ्य /जिबनशैली
कम्मरमा मोटोपन बढ्नु भनेको सामान्य विषय होइन । मोटोपनले प्राणघातक रोगहरु लाग्न सक्दछ । कम्मरको मोटोपनले पुरुषलाई भन्दा बढी महिलालाई असर गर्दछ । सन्तुलित भोजनको कमी, मानसिक तनाव र कसरत नगर्नाले कम्मरमा मोटोपन बढ्दछ । कम्मरको मोटोपनले हाम्रो शरीरमा ल्याउने जोखिमहरु यसप्रकार छन्ः · हृदयघातको बढी सम्भावना · उच्च रक्तचाप · दम · स्तनमा क्यान्सर · मधुमेह · मुटुसम्बन्धी विभिन्न रोगहरु तसर्थ, हामीले कम्मरमा मोटोपन बढ्न दिनुहुँदैन । मोटोपन बढ्न नदिन विभिन्न उपायहरु अपनाउन सकिन्छ । ती यसप्रकार छन्ः · दैनिक कसरत गर्ने · सन्तुलित भोजन गर्ने · चिन्ता नलिने · मद्यपान तथा धुम्रपान नगर्ने ।
कोरोना भाइरसभन्दा ख’तरनाक रो’ग देखियो, नाक र मुखबाट र’गत आई तत्काल मृ’त्यु हुने, सचेत रहाै

कोरोना भाइरसभन्दा ख’तरनाक रो’ग देखियो, नाक र मुखबाट र’गत आई तत्काल मृ’त्यु हुने, सचेत रहाै

Posted in स्वास्थ्य /जिबनशैली
सारा विश्व कोरोना भाइरसको त्रा’समा बाँ’चिरहेको बेला अफ्रिकी देश इ’थियोपियामा भने एउटा ख’तरनाक र र’हस्यमय रो’गले जन्म लिएको छ । यो रो’गको चपेटामा आइसकेपछि नाक र मुुखबाट र’गत आउनुुका साथै बि’रामीको मुु’त्युु नै हुुने गरेको छ । यो नयाँ रो’ग देखिनुुमा त्यहाँका स्थानीयले चीनको तेल ड्रि’लीङबाट नि’क्लीएको टक्सी’क फो’हरलाई मू’ख्य का’रक मानेका छन् । यो रो’ग सो’मालीको एउटा ग्याँस परियोजना नजिकैको रहेको गाउँमा फै’लिरहेको छ । त्यहाँका स्थानीयका अनुसार यो रो’ग लाग्ने बि’रामीको सुुरुमा आँखा पहेलो हुुने र ज्वरो आउनुुभन्दा पहिले पूरै शरीर सुु’न्नीने र अन्त्यमा मू’त्युु नै हुुने गरेको पाइएको छ । यसका साथै यो अ’ज्ञात रो’गको अन्य ल’क्षणमा हत्केला पहेँलो हुुने, भो’क नलाग्ने, र निन्द्रा नलाग्ने जस्ता ल’क्षणहरु पनि देखिएका छन् । डेलि मेलले गा’र्जिएनको रि’पोर्टलाई उ’द्धृत गर्दै भनेको छ कि इ’थियोपियाको राजधानी