Monday, April 6

मनोरंजन

विबाहपछिको हाम्रो पहिलो होली भन्दै प्रियंका र आयुष्मानले पोष्ट गरे यस्तो तस्विर

विबाहपछिको हाम्रो पहिलो होली भन्दै प्रियंका र आयुष्मानले पोष्ट गरे यस्तो तस्विर

Posted in मनोरंजन
काठमाडौं, २६ फागुन । सरकारले नै कोरोनाबाट बच्नका लागी सार्वजनिक स्थल, सभा, सम्मेलनमा नजान आग्रह गरेसँगै नेपालमा पछिल्लो एकहप्तादेखि शहरहरु अन्य समयभन्दा सुनसान देखिएका छन् । यसैबिच आज परेको होली पर्वका अवसरमा मानिसहरु आ–आफ्नो परिवार अनि साथीभाइसँग मिलेर होली खेलिरहेका दृश्यहरु सामान्य रुपमा भएपनि सामाजिक संजालमा अपडेट छन् । होलीको रौनक केही पातलो देखिएपनि कलाकारहरुले अन्य वर्षहरुभन्दा यो वर्ष सामान्य तरिकाले होली मनाएका छन् । जुन तस्विरहरुले सामाजिक संजालमा चर्चा पाइरहेका छन् । कलाकार तथा निर्माता निर्देशक दीपाश्री निरौलाले फेसबुकमा पोटो पोस्ट गर्दै लेखेकी छन्, ‘घरभित्रै होली खेलौँ ।’ त्यस्तै हालै मात्र विबाह बन्धनमा बाँधिएको जोडी प्रियंका कार्की र आयुषमान देशराज जोशीले पनि एक अर्का रंगमा लतपतिएको तस्विर पोष्ट गरेर होलीमा प्रेम पोखेका छन् । हेर्नुहोस् दीपाश्री निरौला र प्रियंकाका
प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि ‘रेस्पिरेटर’ लगाएकी बिरामी युवतीले गरिन् यस्तो ‘मेकअप’

प्रेमीले अस्पतालमा हेर्न आउँछु भनेपछि ‘रेस्पिरेटर’ लगाएकी बिरामी युवतीले गरिन् यस्तो ‘मेकअप’

Posted in मनोरंजन
काठमाडौं । मानिसलाई सुन्दर देखिने चाह त हुन्छ नै । अनुहारमा गरिने मेकअप पनि सुन्दर देखिने एक माध्यम हो । मेकअपले मानिसलाई कन्फिडेन्स बनाउँछ । तर कुनबेला मेकअप गर्ने भन्ने कुरा भने मानिसको स्वभावमा भर पर्छ । तर कुनै मानिसको यस्तो चाह हुन्छकी त्यसले अरुलाई नै आश्चर्य बनाउँछ । हालै भियतनाममा भएको एउटा घटनाले यस्तै उदाहरण प्रस्तुत गरेको छ । विरामी भएकी एक युवती अस्पतालमा भर्ना थिइन् । आफन्त विरामी भएपछि भेट्न जाने र सान्त्वना दिने प्रचलन जहाँकही पनि हुन्छ । तर तपाई बिरामी भेट्न जाँदै हुनुहुन्छ र त्यो बिरामी हेभी मेकअपमा छ भने तपाईलाई कस्तो लाग्छ ? अस्पतालमा भर्ना हुनु भनेकै तपाईंलाई कुनै चोट लागेको हुनसक्ने वा बिरामी भएको हुनसक्ने संकेत दिन्छ । अस्पतालमा भर्ना भएको ब्यक्ति सुन्दर देखियोस् भन्ने चाहना त कसैले राखेको हुँदैन । यद्यपि, भियतनामकी एक युवतीले भने अस्पतालमा भर्ना हुँदा पनि प्रेम
मेरा कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का

मेरा कारणले कसैलाई खुसी मिल्छ भने मलाई त्यसैमा आनन्द लाग्छ : श्वेता खड्का

Posted in मनोरंजन
पछिल्लो समय फिल्मभन्दा व्यवसायमा बढी सक्रिय देखिन्छन् श्वेता खड्का। त्यसो त उनी फिल्म क्षेत्रमा आउनुभन्दा अघि नै व्यावसायिक थिइन्। हाँसी देऊ एक फेर, श्रीमान् श्रीमती, कहाँ भेटिएलाजस्ता फिल्मार्फत सबैको मनमा बस्न सफल स्वेताले कान्छीमार्फत फिल्म निर्माणको क्षेत्रमा पनि हात हालिन् भने आप्mनो र आप्नो अभिनेता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्वेता श्री फाउन्डेसन स्थापित गरी त्यसमार्फत सरकारसँग सहकार्य गर्दै २०७२ सालको भूकम्पपछि टहरामा जीवन गुजारिरहेका सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थित माझी समुदायका निम्ति ५३ घरसहितको बस्ती निर्माण कार्यको अन्तिम चरणमा जुटिरहेकी छन्। अभिनय, फिल्म निर्माण र विभिन्न व्यवसायसँगै सामाजिक कार्यमा जुटिरहेकी स्वेतासँग नेपाल समाचारपत्रकी संवाददाता रश्मी थापाले गरेको कुराकानीको सम्पादित अंश, हामीले ताजा खबरमा साभार गरेका हौ : हाल के गर्दै हुनुहुन्छ? व्यवसायहरू
नेपाली चेली आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित ! [सम्मान स्वरुप एक शेयर गरौँ]

नेपाली चेली आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित ! [सम्मान स्वरुप एक शेयर गरौँ]

Posted in मनोरंजन
काठमाडौं । काठमाडौंकी आस्था दाहाल क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएकी छन् । उनी विश्वविद्यालयको पोस्टग्राजुएट अन्तर्गत अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्डरग्राजुएट अन्तर्गत भने विद्यार्थी युनियनको अध्यक्षमा बेन मार्गोलिस निर्वाचित भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन् । रातो बंगला स्कुलबाट शिक्षा हासिल गरेकी आस्थाले नेपालमा पनि समानता र न्यायका विभिन्न अभियानमा संलग्न रहेर काम गरेकी थिइन् । आस्थाले अहिले क्याम्ब्रिजमा विद्यावारिधि गर्दैछन् । क्याम्ब्रिज विश्वविद्यालयको विद्यार्थी युनियन र ग्राजुयट युनियनबीच एकता भएपश्‍चात भएको पहिलो निर्वाचन हो । त्यसैगरी पोस्ट ग्राजुयटको नेतृत्वमा दुई हजार ७४४ मत खसेकोमा एक हजार ३९५ मत ल्याउँदै प्रतिद्वन्‍द्वी लुइसा डेरागनलाई पराजित गर्दै आस्था विजयी भएकी हुन् । यस्तै,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी
चलचित्र ‘२ नम्बरी’मा भुटानी नायिकाको इन्ट्री

चलचित्र ‘२ नम्बरी’मा भुटानी नायिकाको इन्ट्री

Posted in मनोरंजन
काठमाडौं / दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको फिल्म ‘२ नम्बरी’मा भुटानी नायिका उगेन छोदेनको प्रवेश भएको छ । भुटानी फिल्म निर्मात्री, नायिका तथा निर्देशक उगेनले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यू गर्न लागेकी हुन् । फिल्ममा उनको जोडी अभिनेता दयाहाङ राईसँग बाँधिनेछ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले उगेन छोदेन फिल्ममा भित्रिएको जानकारी गराएको हो । भुटानी नायिका उगेनले नेपाली फिल्ममा जोडिन पाउँदा उत्साहित रहेको बताइन् । उनले भनिन्, ‘यो फिल्ममा जोडिन पाउँदा निकै उत्साहित छु । नेपाली फिल्ममा काम गर्न पाउनु मेरो लागि सपना पुरा भएको जस्तो हो । आफ्नो देशमा मात्र नभएर अरु देशमा काम गर्न पाउनु सोभाग्यको कुरा हो ।’ उनले दयाहाङको धेरै फिल्म हेरेको बताउदै दयाबाट धेरै कुरा सिक्ने आश व्यक्त गरिन् । यो फिल्ममा उनको भुटानी नागरिककै भुमिका रहेको छ । अभिनेता दयाहाङले
‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन

‘आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन

Posted in मनोरंजन
जसरी हामीले हावामा उडिरहेको फुलहरुको सुगन्ध देख्न सक्दैनौं तर अनुभव गर्न सक्छौं । त्यस्तै प्रेम पनि एक भावना हो । प्रेम विभिन्न मानिस, फरक उमेर र विभिन्न सम्बन्धको लागि फरक हुन सक्छ । यो दुनियाँमा सबै भन्दा बढी चर्चा कुनै कुराको छ भने त्यो प्रेम हो । प्रेमको विषयमा जति गीत र कविता कुनै पनि विषयमा लेखिएका छैनन् । अधिकाँश कथा उपन्यास र चलचित्रको मुख्य विषय पनि प्रेम नै हुन्छ । प्रेमलाई विभिन्न विद्धवानहरुले यसरी परिभाषा गरेका छन् : १. प्रेमले गरिबको छाप्रोलाई पनि महल तुल्याउछ । –होल्टी २. कुनै प्रकारको आईपरेका विपतिहरुलाई प्रसन्नतापूर्वक सामना गर्नु नै सफल प्रेम हो । –मोपासा ३. आफ्नो प्रेम त्यसका निम्ति खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन । –विलियम शेक्सपियर ४. हामी सबै प्रेमका निम्ति जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । –बेन्जामिन डिजराइली ५. थाहा छ, तिमी
प्रियंका र आयुष्मानको विवाह भारतीय संस्कारअनुसार हुनुको कारण यस्तो रहेछ

प्रियंका र आयुष्मानको विवाह भारतीय संस्कारअनुसार हुनुको कारण यस्तो रहेछ

Posted in मनोरंजन
काठमाडौं । नेपाली सिने जगतका ‘हट केक’ मानिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरे । यहि फागुन १६ गते कानुनी र १७ गते परम्परागत रुपमा विवाह गरेका यी जोडीको प्रेम अफेयर्सका बारेमा खुबै चर्चा चलेको थियो । बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी गरेर चर्चा बटुलेका यी जोडीका विवाह र पहिरनका बारेमा प्रशंसा र आलोचना पनि उत्तिकै चल्यो । प्रियंकाले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीरहरुमा नेपाली मौलिक परम्पराभन्दा पनि भारतीय संस्कार झल्किएपछि उनका शुभेच्छुकहरुले गाली गरेका छन् । भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले प्रष्टीकरण नै दिनुपरेको छ । बधाई र गाली सँगसँगै बर्षिएपछि उनले शुभेच्छुकहरुलाई स्पष्ट पार्न खोजेकी छन् । प्रियंकाले आफूहरु दुवैको मावलीको पुर्खा भारतीय भएको खुलाएकी छन् । उनले
प्रेमी आयुष्मानसँग वैवाहिक बन्धनमा बाँधिएकी प्रियंकालाई फेसबुकमार्फत केकीले दिइन् दिल खोलेर शुभ कामना (स्टाटससहित)

प्रेमी आयुष्मानसँग वैवाहिक बन्धनमा बाँधिएकी प्रियंकालाई फेसबुकमार्फत केकीले दिइन् दिल खोलेर शुभ कामना (स्टाटससहित)

Posted in मनोरंजन
काठमाडौँ, १८ फागुन । यतिबेला इस्टाग्राम, फेसबुक जताततै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीका तस्विर र समाचारहरुले स्थान पाइरहेका छन् । फागुन १६ गते बिहिबार उनीहरुले जिल्ला अदालतमा गएर कानुनी विवाह गरेका थिए भने परम्परागत रुपमा शुक्रबार बिहे गरेका थिए । उनीहरूले २ वर्षदेखिको गहिरो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेपछि उनीहरु अहिले सबैको नजरमा परेका हुन् । यसैगरी शनिबार यो जोडीले पार्क भिलेज रिसोर्टमा रिसेप्सन पार्टी दिएका थिए । जहाँ आफन्त र कलाकारदेखि मिडियाकर्मीओ बाक्लो उपस्थिति रहेको थियो । यो जोडीलाई उनका साथीभाईहरुले प्रत्येक्ष भेटेर शुभकामना त दिए नै, सामाजिक संजालमा पनि शुभकामना दिइरहेका छन् । सायस क्रममा लोकप्रिय नायिका केकी अधिकारीले पनि प्रियंकालाई निकै मनछुने विवाहको शुभकामान दिएकी छिन् । उनले शनिबार राती प्रियंकासंगको केहि तस्विर शेयर गर्दै स्टाटस लेखेक
प्रिय प्रियंका……

प्रिय प्रियंका……

Posted in मनोरंजन
काठमाडौं १८ फागुन / अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीले फागुन १६ गते विवाह गरेका छन्। लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका यो जोडीले सेलिब्रेटीलाई हिजो नै रिसेप्सन पार्टी दिएका छन्। परिवार, चलचित्रकर्मी र संचारकर्मीलाई संयुक्त रुपमा पार्टी दिएका हुन्। उक्त पार्टीमा नेपाली चलचित्र क्षेत्रका धेरै सेलिब्रेटी पुगेका थिए। बरिष्ठ अभिनेता हरिवंश आचार्य दम्पति, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, विनोद मानन्धर, रेखा थापा, सिताराम कट्टेल, कुञ्जना घिमिरे, रिचा शर्मा दम्पति, संचिता लुईटेल , दिपाश्री निरौला, दिपकराज गिरि, केदार घिमिरे, केकी अधिकारि,निशा अधिकारि, रिमा विश्वकर्मा, बर्षा राउत, सन्जोग कोईराला, बर्षा शिवाकोटी, कविता रेग्मी, अनुभव रेग्मी, रेनशा वान्तवा राई लगायतका सेलिब्रेटीको उपस्थिति रहेको थियो। प्रियंका कार्कीलाई अभिनेत्री केकी अधिकारीको शुभकामना : प्रिय
यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

Posted in मनोरंजन
एजेन्सी। विश्वकै धनी व्यक्ति हुन् विल गेट्स र उनकी पत्नी मेलिण्डा हुन् । तर यो जोडीले आफ्नो व्यक्तिगत जिन्दगी लाइ प्राइभेट नै राखेका छन्। उनकी छोरी जेनीफर गेट्स अहिले २१ वर्षकी भइन् । उनी आफ्नो परिवारको ठ्याक्कै उल्टो छिन् । जो आफू घुमफिर गर्न सारै सोखिन कि छन् र आफ्ना फोटोहरू सोसल मिडियाहरूमा जमेर सेयर गर्छिन् । गएको वर्ष उनले आफ्नो ब्वाइफ्रेण्ड सँग कुवेत सहितका अन्य अलग अलग देशरूमा समय बिताइन । यसै दौउरानमा उनले संसारभरका घोड सवारी प्रतियोगितामा समेत भाग लिएकी थिइन् र त्यसका फोटोहरू सेयर पनि गरिन् । अप्रिल १९९६ मा जन्मिएकी जेनिफर बिल र मेलिण्डाका सबैभन्दा जेठी छोरी हुन् । उनका पिता जो माइक्रोसफ्टका कारण संसारभर प्रसिद्ध छन् । तर, जेनिफरलाई १४ वर्षसम्म फोन बोक्न दिइएको थिएन् । जेनिफर र उनका भाइबहिनीले आफ्ना पिताको सिएटलमा रहेको प्राइभेट लेक हाइस्कुलबाट पढाइ सुरु गरेका थिए । त्यसपछि उ