भिडियो

आखिर किन आ,क्रोशित भाईन केकी अधिकारि भारतिय नायिका अनुष्का शर्मासँग ?कस्तो अपशब्द ? (भिडियो हेर्नुहोस)

केकीको आ,क्रोश भारतीय नायिका अनुष्का शर्मालाई “नेपाली चेलीबेटीलाई अपशब्द भन्न मिल्ने रहेछ भनेर यिनीहरूलाई हामीले नै उकासेका हौं”उनले लेखेकी छिन्–”भो छोडदिनुस् , आफ्नाले भन्न छाडेका छन् र अरुले नभनुन्?आज अरुले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा सार्है चित्त दुख्यो? मन पोल्यो? रगत उम्लेर आयो? आफ्नै भनाउदाहरुबाट यस्ता गालीहरु मुख अगाडी , मुख पछाडी , सामाजिक सन्जालमा वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र?

हो, हामीबाटै सिकेका हुन् । यिनिहरुलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौँ। छातीमा हात राखेर भन्नुस त हामीले आफ्नै देशका दिदिबहिनीलाई यस किसिमका अपहेलना कति गरेका छौ? अनि हामी यो आशा गरिरहेका छौँ कि अरु चाही बदलिउन् । तर आफूलाई त जति पनि अधिकार छ महिलाको चरीत्र हत्या गर्ने? हैन?उता जे भयो ,जसरी उनीहरुले हामीलाई बुझे त्यो कदापि माफी योग्य छैन। तर के हामी ठीक छौँ ? एकपटक आफूले आफूलाई निसंकोच नियाल्ने कि ?” भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close