Thursday, April 2

दु:खद खबर ! सिरहामा ९ जना बि’रामीमा कोरोना सं’क्रमणको लक्षण देखियो, थप उपचारको लागि जनकपुर पठायो, गाउँनै आ’तंकित -सबैलाई घर बाहिर ननिस्किन आग्रह

March 17, 2020 9995

दु:खद खबर ! सिरहामा ९ जना बि’रामीमा कोरोना सं’क्रमणको लक्षण देखियो, थप उपचारको लागि जनकपुर पठायो, गाउँनै आ’तंकित -सबैलाई घर बाहिर ननिस्किन आग्रह

SHARE
सिरहा । कोरोना भा’इरस सं’क्रमण आ’शंकामा सिरहाका ९ जनालाई थप परीक्षणको लागि जनकपुर पठाइएको छ । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बि’रामीमा कोरोना सं’क्रमण देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको वडाअध्यक्ष जुगल कामतीले जानकारी दिए । केही दिनअघि भारतबाट फर्केका उनीहरुमा रुघा खोकी र लगातार ज्व’रो देखिएपछि कोरोना सं’क्रमणको आ’शंकामा थप उपचारको लागि जनकपुर पठाइएको वडाअध्यक्ष कामतीले बताए ।

उनले भने, ‘उनीहरुमा देखिएको ज्वा’रो र रुघा खोकीले गाउँनै आ’तंकित भएको थियो, त्यसपछि हामीले पनि उनीहरुलाई थप परीक्षणका लागि जनकपुर पठाएका हौं ।’ उनीहरुमा लागातार ज्व’रो र रुघाखोकी देखिएपछि गाउँमा आ’शंका उत्पन्न भएको थियो । केहीवेरमै गाउँभरी हल्ला फैलिएपछि स्वास्थ्यकर्मीसहित वडाअध्यक्ष गाउँमा पुगेर सबैैलाई भेला पारी थप परीक्षणको लागि जनकपुर पठाइएको बडाअध्यक्ष ले जानकारी दिए । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरु यही साताअघि मात्र घर आएको बताइएको छ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Loading...

प्रतिकृया दिनुहोस्