भिडियो

सलाम यस्तो नर्सलाई-काखको छोरा छोडेर संक्रमितको उपचारमा खटिन जादा के हुन्छ थाहा थिएन,फर्किदा रुवाबासी चल्यो (भिडियो हेर्नुहोस )

विश्वभर फैलिएको को,रोनाको त्रा,स व्यापक छ । संक्र,मणको त्रा,सका कारण धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारमा खटिन मानेका छैनन् । तर, झापाको भद्रपुर नगरपालिका– ५ की प्रमिला ढकाल (परी) ले उपचारमा खटिन आनाकानी गरिनन् ।पेसाले नर्स उनी २९ महिनाको दुधे छोरा छाडेर को,रोना संक्र,मितको उपचारमा खटिन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दर्बन्धी विर्तामोडको दुर्गा माविमा थियो ।

तर, लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६ वर्षिय छोरीसँग दिन बित्दै थियो । उनका श्रीमान व्यापार व्यवसाय गर्छन् । सासूआमा अवकाशप्राप्त शिक्षिका हुन् । संक्रमितको उपचारमा खटिन आग्रह आएपछि उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा खटिइन् । एकसाता संक्र,मितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि उनी घर फर्किइन् । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close