Banner newsसमाचार

तनावग्रस्त रानी, दर्जनौ मालबहाक सवारी साधन तोडफोड ( तस्विरहरू सहित)

विराटनगर । विराटनगर महानगरपालिका–१५ रानीमा लहरीले बिहीबार साँझ ठक्कर दिंदा माेटरसाइकल चालक विराटनगर–१५ का २२ वर्षीय अमर सिंहको घटनास्थलमै मृत्यु मृत्यु भए पश्चात रानी तनावग्रस्त बनेकाे छ ।

घटनापछि स्थानीयले प्रदर्शन सुरु गरेपछि नेपाल–भारत सीमानाको रानी क्षेत्र तनाबग्रस्त बनेकाे हाे । घटनाको विरोधमा प्रदर्शन र तोडफोड हुन थालेपछि रानी बसपार्क क्षेत्रको अवस्था असामान्य बनेको छ । स्थानीय बासिन्दाले दुर्घटना गराउने लहरीसहित १३ भन्दा बढी मालबहाक साधनमा तोडफोड गर्नुका साथै भन्सार कार्यालय नजिकैको सडकमा टायर बालेर प्रदर्शन भइरहेको छ ।

Related Articles

Back to top button
Close