Thursday, April 2

काेराेनाका कारण पहिलाे पटक एक नेपालीकाे ज्यान गयाे

March 16, 2020 38910

काठमाडौं। बिश्वभर काेराेना भाइरस ले महामारीको रुपमा फैलिरहदा दक्षिण काेरियामा राेजगारिकाे सिलसिलामा गएका एक नेपाली काे काेराेनाका कारण ज्यान गएकाे छ ।
राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का नवीन कार्की काे ज्यान गएकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण आउन बाकी छ।

याे पनि पढ्नुहाेस्… काेराेना अपडेट : ६ हजार बढीको मृ’त्यु डेढ लाखमा संक्रमण, हेर्नुस् पछिल्लो अवस्था
नमा ३ हजार १९९ जनाको मृ’त्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यस्तै यूरोपको सबैभन्दा बढी प्रभावित मुलुक इटलीमा १ हजार ९०७ व्यक्तिको मृ’त्यु भएको छ । शनिबार ५ हजार ७५३ जनामा स’ङ्क्रमण पुष्टि भएकोमा यो सङ्ख्या आइतबार साँझसम्म ७ हजार ७५३ पुगेको इटलीका अधिकारीहरूले जनाएका छन् ।

शनिबारदेखि आइतबारसम्म २४ घण्टाको अन्तरालमा स्पेनमा १०५ जनाको स’ङ्क्रमणका कारण मृ’त्यु भएको त्यहाँका अधिकारीले पुष्टि गरेका छन् । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृ’त्यु हुनेको सङ्ख्या २८८ पुगेको छ ।
स्पेनका प्रधानमन्त्री पेद्रो साञ्चेजकी पत्नी वेगोना गोमेजलाई पनि स’ङ्क्रमण पुष्टि भएको छ भने प्रधानमन्त्री र उनकी पत्नी गोमोज सरकारी निवासमा आइसोलेसनमा रहेर उपचार गराईरहेको बताइएको छ । प्रधानमन्त्री साञ्चेजले स्पेनलाई ‘लकडाउन’ गर्ने बताएको केही समयपछि नै वेगोनालाई पनि स’ङ्क्रमणको पुष्टि भएको प्रधानमनत्रीको कार्यालयले जानकारी गराएको छ ।

Loading...

प्रतिकृया दिनुहोस्