Thursday, April 2

चिनको अनौठो चर्तिकला : जिउँदो स’र्प र’क्सीमा हालेर स्नेक वाईन ! चीनको यो हर्कतले विश्वभर खुबै आ’लोचना

March 15, 2020 901

काठमाडौं । छिमेकी राष्ट्र चीनको खानपानको शैलीले धेरैलाई जिब्रो टोक्ने नै बनाउँने गर्छ । चीन अनौठो– अनौठो परिकार खानको लागि बिश्वभरमा नै प्रचलित छ । केहि समय अगाडी चीनमा नै भर्खरै जन्मेको तर मृ’त्यु भईसकेको बच्चाको सुप खाएको तस्बिर र भिडियो भाईरल भएको थियो । केही समय अगाडी चीनको अर्काे भिडियोले सनसनी म’च्चाएको छ । जुन भिडियोको खुबै आ’लोचना पनि भईरहेको छ । र’क्सीको बोटलमा जिउँदो स’र्पलाई हाली मा’रेको भिडियोले सर्बत्र आ’लोचना पाएको थियो ।

र’क्सी बनाउँने यो पारम्पारिक तरिकाले बनाईएको र’क्सी चीनमा निकै मिठो हुने भन्दै यस किसिमको र’क्सीको माग पनि निकै हुने गरेको छ । भिडियोमा कोबरा स’र्पलाई चामलबाट बनेको र’क्सीमा हालेर बोटल बन्द गरिएको छ । बन्द बोटलभित्र केहि समयपछि स’र्पको ज्या’न जान्छ । अनि चीनका मानिसहरु त्यो र’क्सीलाई निकै मिठो मानेर खाने गर्दछन् । यतिमात्र होईन चीनका मानिसहरु कुकुर, बिरालो, गो’ही लगायतका जनावरको मा’सु पनि निकै मन पराउँने गर्छन् ।

त्यसैगारी पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको का’नुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

Loading...

प्रतिकृया दिनुहोस्