अन्तर्राष्ट्रिय समाचार

‘डाटा ली’क’ भएपछि नयाँ खुलासा!, चीनमा ८४ हजार नभएर ६.४ लाख को’रोना सं’क्रमित

काठमाडौं । चीनले शुरुवात देखि नै को’रोना भा’इरसको केसहरु लु’काउँदै आईरहेको कुरा अमेरिका सहित विश्वका विभिन्न देशहरुले बताउँदै आएका छन् । यो विषयलाई लिएर अमेरिकाले त शुरु देखि नै आप’त्ति जनाउँदै आएको छ भने युरोपीय देशहरुले पनि चीनले सत्य आँकडा नदिएको बताउँदै आएका छन् । एक ताजा खुलासाका अनुसार चीनमा सं’क्रमितको जम्मा संख्या ८४ हजार नभएर ६.४ लाख को’रोना सं’क्रमित रहेको पाईएको हो । यो जानकारी सैन्य संस्थाबाट ली’क भएको हो ।

चीनले आधिकारिक रुपमा आफ्नो देशमा ८४ हजार २९ जनालाई मात्र को’रोनाको सं’क्रमण भएको बताएको छ। तर चांग्सामा रहेको नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीबाट ली’क भएको डेटाका अनुसार चीनमा जम्मा को’रोना सं’क्रमितको संख्या ६.४ लाख हुन सक्छ । ली’क भएको डाटामा देशका २३० शहरका ६.४ लाख मानिसहरु भएको बताइएको छ । सबै डेटालाई कन्फर्म केसको रुपमा हेरिएको छ । यो डाटा फेब्रुअरीको शुरुवातबाट अप्रिलको अन्तिमसम्मको हो ।

यस डाटामा केहि लोकेशन पनि सामेल छन् । अस्पताल रिहायशी अपार्टमेन्ट, होटल, सुपरमार्केट, रेल्वे स्टेशन, रेष्टुरेण्ट, स्कूल र केएफसीको केहि ब्रान्च सामेल छन् । सबै जोड्दा यो आँकडा थोरैमा पनि ६.४ लाख पुग्छ । तर ६.४ लाख भन्दा पनि धेरै मानिसहरु को’रोना सं’क्रमित पाइएको दाबी गरिएको छ । तर यो डेटा कसरी जुट्यो भन्ने कुरा भने अहिलेसम्म थाहा भईसकेको छैन । तर यूनिभर्सिटीको साइटमा यसमा विभिन्न पब्लिक संसाधनहरुको प्रयोग गरिएको लेखिएको छ । चीनमाथि विभिन्न देशहरुले को’नासम्बन्धी विभिन्न आ’रोप प्रत्यारोप लगाईरहेका छन् ।

अमेरिका सहित विभिन्न देशहरुले चीनको को’रोनाबाट सं’क्रमित र मृ’तकको सत्य आँकडा लु’काएको बताईरहेका छन् । तर चीनले भने आफू को’रोना भा’इरससँग ल’डेर जित्न सफल भएको बताएको छ ।

‘डेटाबेस’को जानकारी केहि पनि छैन

सेन्टर फर डिसिज कन्ट्रोलले फोरन पोलिसी र रिपोर्टमा केहि पनि कुरा भनेको छैन । तर विश्व स्वास्थ्य संगठनले यस्तो कुनै पनि डेटाबेसको जानकारी नरहेको बताएको छ । अमेरिकाले विश्वस्वास्थ्य संगठनलाई चीनले को’रोना भाइ’रसको वास्तविक जानकारी लु’काउन सहायता गरेको र वुहानलाई बचाएको आ’रोप लगाएको छ ।

अहिलेसम्म को’रोना भा’इरसको म’हामा’रीका कारण अहिलेसम्म विश्वमा ३ लाख १३ हजार ३८४ जनाको मृ’त्यु भईसकेको छ भने ४७ लाख ३३ हजार ३४९ जनालाई सं’क्रमण भएको छ । त्यस्तै १८ लाख १७ हजार ९०६ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४४ हजार ८३९ जनाको स्वास्थ्य अवस्था ग’म्भीर रहेको छ ।

Related Articles

Back to top button
Close