Thursday, April 2

अनमोल केसीको फिल्म ‘क्याप्टेन’बाट डेब्यू गरेकी अभिनेत्री प्रियंकाले गरिन् इन्गेजमेन्ट

March 15, 2020 95

गत वर्ष प्रदर्शित अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । शुक्रवार काठमाडौंको एक होटलमा उनले प्रेमी सफल अधिकारीसँग औंठी साटेकी हुन् । उनीहरुको इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।
अभिनेत्री प्रियंकाका हुनेवाला श्रीमान् इन्जिनियर हुन् । इन्स्टाग्राममा सफल अधिकारीले आफू नासामा काम गर्ने उल्लेख गरेका छन् । प्रियंकाले गएको प्रणय दिवसको दिन इन्स्टाग्राममार्फत् आफू सफलको प्रेममा रहेको खुलासा गरेकी थिइन् । गएको तीन दिनदेखि उनले दैनिक रुपमा आफ्नो इन्स्टामा प्रेमीसँग रोमान्टिक अन्दाजमा खिचिएका तस्विरहरु साझेदार गरिरहेकी छन् ।

अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गरेपछि अभिनेत्रीको भाग्य चम्किन्छ भन्ने सोचाइ छ । तर, प्रियंका एमभीको हकमा भने त्यो लागू भएन । फिल्म ‘क्याप्टेन’ मा अनमोलसँग रोमान्स गर्ने अवसर पाए पनि उनले सोचे जस्तो चर्चा पाउन सकिनन् । यो फिल्मपछि उनलाई कुनै फिल्मबाट अफर भएको छैन । फिल्म नै अफर नभएपछि उनले विवाह गर्ने निर्णय लिएकी हुन् ।

‘क्याप्टेन’ प्रदर्शनताका निर्माण टिमले प्रचार-प्रसारमा उनलाई राम्रो प्राथमिकता दिएको थियो । तर, फिल्म प्रदर्शनपछि अभिनेत्री उपासना सिंह ठकुरीको अभिनयको चर्चा भयो । प्रियंकाको अभिनय क’मजोर रहेको दर्शक तथा समीक्षकको प्रतिक्रिया थियो । स्मरण रहोस्, अनमोल र प्रियंका एउटै कलेजमा पढेका हुन् । अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन् ।

त्यसैगारी पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् । दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए । नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् । अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको का’नुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

Loading...

प्रतिकृया दिनुहोस्