समाचार

आफ्नो बच्चालाई संसार देखाएर आफु चिर निन्द्रामा गएकी अभागी कोरोना पिडित सिन्धुपाल्चोककी २९ वर्षीय सावित्री तिमल्सिना यिनै हुन् (फोटो फिचर)

काठमाडौं, ३ जेठ। कोरोना भाइरस कोभिड-१९ संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिला सावित्री तिमल्सिनाको आजै राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

उनको विद्युतीय शवदाहमा दाहसंस्कार गरिएको स्रोतले जनाएको छ । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका, राम्चेकी २९ वर्षीय महिलाको शव सुरक्षाकर्मीको स्कर्टिङमा एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो ।

विश्वभर महामारीको चपेटामा परेर ज्यान गुमाउने पहिलो नेपाली महिलाको तस्विर समेत सार्बजनिक भएको छ ।

तस्बिर स्रोत : कान्तिपुर/इलिट जोशी

Related Articles

Back to top button
Close