समाचार

धुलिखेल अस्पतालमा मृ’त्यु भएकी महिलाको श’व दा’हसंस्कारका लागि पशुपति आ’र्यघाटमा ल्याइयो

काठमाडौं। धुलिखेल अस्पतालमा १ जेठ राति मृ’त्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको श’व पशुपति आ’र्यघाटमा दा’हसंस्कारका लागि ल्याइएको छ। अस्पतालबाट अहिले बेलुकी श’ववहानमा राखेर उनको श’व दा’हसंस्कार गर्न पठाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले बताए। मृ’तक महिलाको परिवारको तर्फबाट उनका श्रीमानलाई पठाइएको प्रजिअ तिमिल्सेनाले जानकारी दिए। पशुपति आ’र्यघाटको विद्युतीय श’वगृहमा उनको दा’हसंस्कारको तयारी गरिएको छ।

सुरक्षा निकायको समन्वयमा उनको दाहसंस्कार गरिने छ। कोभिड-१९ भाइरसका कारण मृ’त्यु भएको व्यक्तिको श’व सु’रक्षा नि’कायको स’मन्वयमा दा’हसंस्कार गर्ने व्यवस्था छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले मृ’त्यु भएकी महिलामा को’रोना संक्रमण पुष्टि गरेका थिए। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आ’धिकारिक रूपमा अहिलेसम्म उनको मृ’त्युको कारण सार्वजनिक गरेको छैन।

Related Articles

Back to top button
Close