समाचार

धुलिखेल अस्पतालबाट फर्कियो स्वास्थ्य मन्त्रालयको टोली, मृ’तकको श’वदाह गृ’हमा अ’न्त्येष्टी गर्ने तयारी

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ की २९ वर्षीया एक सु’त्केरी कोरोनाले मृ’त्यु भएपछि स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालसँग छलफल गरेको छ। बिहीबार राति करिब १० बजे मृ’त्यु भएकी महिलाकोबारे डा. गुणराज लोहनीको ने’तृत्वमा डा. दिपेन रमण सिंहसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टो’ली धुलिखेल अस्पताल पुगेको हो। उनीहहरु छलफल गरेको फर्किएका छन्। उनको आरडिटी र पीसीआर रिपोर्ट पोजिटिभ आएको छ। तर मन्त्रालयले अध्ययन गर्ने भन्दै रिपोर्ट सार्वजनिक गरेको छैन्।

यसैबीच उनको श’व पशुपतिस्थित विद्युतीय श’वदाह गृ’हमा अ’न्त्येष्टी गर्ने तयारी गरेको छ। शनिबार दिउँसो मृ’तकको श्रीमान, सासु र नन्दको स्’वाब संकलन गरिएको छ। वैशाख २३ गते टिचिङ अस्पतालमा भ’र्ना भएर २४ गते सु’त्केरी भएपछि उनी २५ गते डि’स्चार्ज भएर घर गएकी थिइन्। घरमा पुगेपछि ज्वरो, स्वा’सप्रश्वासलगायत शारीरिक स’मस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। आरडीटी परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनको पीसीआर परीक्षण गरिएको थियो।

Related Articles

Back to top button
Close