भिडियो

साबित्री सुबेदिले फोन बाटै थर्काइन महिला अधिकारकर्मिलाई,साबित्री र अम्बिकाको झगडाले जेनी प्रकरण सेलायो (भिडियो हेर्नुहोस)

साबित्री सुबेदिले फोन बाटै थर्काइन महिला अधिकारकर्मिलाई,साबित्री र अम्बिकाको झगडाले जेनी प्रकरण सेलायो । १६ वर्षीय जेनी तामाङले आत्महत्या गरेको भन्दै अस्पताल पुर्‍याएका दुई जनालाई नियन्त्रणमा लिएको हो। शंकास्पद एक युवक र युवतीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी बालनरसिंह राणाले जानकारी दिए ।

प्रहरीको प्रारम्भीक अनुसन्धानमा अस्पताल लग्ने युवक जेनीको प्रेमी भएको खुलेको छ। त्रिपुरेश्वरको सुकुम्बासी बस्तीमा बस्दै आएकी जेनी सोमवार बर्थ डे मनाउन प्रेमीको कोठामा पुगेकी थिइन्। प्रेमीबाट धोका पाएपछि प्रेमिकाले संसार छाडिन्,जेनी तामाङको घरमा तनाबको अवस्था छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close