समाचार

घट्यो विदेशी मुद्राको भाउ : हेर्नुस् कुन देशको कति ?

काठमाडौ, जेठ ३ / आज शनिबार अमेरिकी डलरहित प्राय धेरै देशका मुद्राको भाउ घटेको छ । त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ६८ पैसा रहेको छ। भने आज मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।त्यस्तैगरी आज युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ८३ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ रहेको छ।

भने आज अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा पुगेको छ। भने त्यस्तैगरी आज बहराईन दिनार एकको खरिददर ३१९ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३२१ रुपैयाँ ३ पैसा रहेको छ।

भने आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ २९ पैसा रहेको छ। भने आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा रहेको छ।

भने आज कुवेती दिनार एकको खरिददर ३९० रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३९१ रुपैयाँ ९९ पैसा रहेको छ। भने आज शनिबार यूरोपियन यूरो एकको खरिददर १३० रुपैयाँ ३१ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ९६ पैसा रहेको छ।

Related Articles

Back to top button
Close