समाचार

भारतले नेपाली भुमि मि’चेपछि ता’त्यो सेना, कर्णेलको ने’तृत्वमा छाङरुमा रे’क्की सुरु…

काठमाडौं– दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको विओपी स्थापना भएसंगै नेपाली सेनाले पनि उक्त क्षेत्रमा रे’क्की सुरु गरेको छ । सेनाको अ’परेशन विभागमा कार्यरत महासेनानी ज्योतिन्द्र महतको कमाण्डमा सै’निक टोली दार्चुलाको सदरमुकाम हुंदै छाङरुसम्म रे’क्कीको लागी पुगेको हो ।नेपाली सेनाको टोली बुधवार सेनाको स्का’ई ट्रकबाट नेपालगंज र त्यहाबाट सेनाको सानो हेलिकोप्टरमा दार्चुला पुगेको थियो । दार्चुलामा मौसमका कारण छा’ङ्रु जान नसकेपछि सेनाको दार्चुलामा रहेको ए’मआई-१७ हेलिकोप्टरबाट उक्त टोली कालापानी क्षेत्रमा पुगेको थियो ।

सै’निक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डले छाङरुसम्म पुग्ने गोरेटो बाटो सेनाले तत्काल निर्माण थाल्ने तयारीको लागी सै’निक टो’ली त्यहा पुगेको बताए ।कालापानी, लिपुलेक क्षेत्रमा नेपाली भूमि अ’तिक्रमण गरेर भारतले सडक नि’र्माण गरेपछि सरकारले वि’वादित क्षेत्र नजिकै सशस्त्र प्रहरीको फौ’ज राख्ने निर्णय गरेको थियो । हाल २५ जनाको बो’र्डर आ’उट पो’ष्ट (बी’ओपी) राखिए पनि १ सय ६० जनाको फौ’ज वरावरको गु’ल्म राख्ने गरी तयारी गृह मन्त्रालयको छ ।नेपाली सेनाले पनि उक्त क्षेत्रमा आफ्नो उपस्थिती बढाउने तयारी गरेको स्रोतको दा’वी छ ।

सेनाको सुदुरपश्चिम पृ’तनाका पृ’तनापति उ’परथी निर्मल थापाले पनि दार्चुलाको भ्रमण गरेर वस्तुस्थितीका बारेमा जानकारी लिएका छन् ।भारतले कालापानी क्षेत्रमा नेपाली भुमिमा सै’निक ब्या’रेक ख’डा गरेको तर नेपाली सेनाले सि’मा सु’रक्षामा चां’सो नदिएको भन्दै ज’नस्तरबाट आ’लोचना भइरहेको बेला सेनाको टो’ली कालापानी नजिक पुगेको हो । उक्त टो’लीको ने’तृत्व सेनाको अ’परेशन विभागमा कार्यरत म’हासेनानी ज्योतिन्द्र महतले गरेका थिए । टोलीमा सेनाको प्राविधक म’हासेनानी डाक्टर अजयराज भण्डारी र सेनाकै अर्का एक इन्जिनियर समेत सहभागी थिए ।

उक्त टोली त्यहा जानुको कारण स्पष्ट नभएपनि सैनिक मुख्यालयको निर्देशनमा उनिहरु रे’क्की गर्न गएको बताइन्छ ।टोलीले सेनाले निर्माण गर्ने भनेको सड्क, छाङ्रु आसपासका क्षेत्रमा रहेका नेपाली नागरीकहरुको अवस्था र सु’रक्षा अवस्थाको बारेमा जानकारी लिएको स्रोतको दा’वी छ । दार्चुला–तिंकर सडकको निर्माण कार्य धिमा गतिमा भएको भन्दै सरकारले गत वैशाख १४ मा उक्त सड्क बनाउने जिम्मा नेपाली सेनालाई दिने नि’र्णय गरेको थियो ।राष्ट्रिय महत्वको दार्चुला तिंकर सडकको निर्माण कार्य विभिन्न व’हानामा ढिलाई भइरहेको बेला घां’टिबगरदेखि टिं’करसम्मको ८७ किलोमिटर सडकको निर्माणको जि’म्मा नेपाली सेनालाई दिने नि’र्णय भएसंगै सेना स’क्रिय भएको हो ।

वि’वादित कालापानी क्षेत्रबाट १२ किलोमिटर नजिक शसस्त्र प्रहरीको बी’ओपीको स्थापना भएसंगै सेनाले पनि सड्क निर्माणलाई ति’व्रता दिने तयारी गरेको हो ।लिपुलेकमा नेपाली भूमि अ’तिक्रमण गरेर भारतले तिब्बतको मा’नसरोवर जोड्ने सडक बनाएपछि नेपालमा आ’क्रोश बढेको छ । नेपाली सेनाले पनि तिं’करसम्म पुग्ने सड्क ति’व्र गतिमा बनाउने र आ’सपास क्षेत्रमा सुरक्षा व्यवस्था क’डा बनाउने तयारी गरेको सै’निक स्रोतको दा’वी छ ।

Related Articles

Back to top button
Close