समाचार

कोरोनाभाइरसले देखायो आफैं समाप्त हुने लक्षण

काठमाडौं। अमेरिकी वैज्ञानिकहरुले पहिलो पटक सार्समा विशेष किसिमको म्युटेशन भेटेका छन् । यो म्युटेशन अमेरिकाको एरिजोनामा एक कोरोनाभाइरस सं’क्र’मि’त बिरामीको नभूना परीक्षणमा पाइएको छ । त्यो नमूना परीक्षणमा भाइरसको जेनेटिक म्याटेरियलको एउटा हि’स्सा गायब भएको पाइएको छ । भाइरसको जेनेटिक म्याटेरियल हराएको यस्तो घटना २००३ मा सार्स म’हा’मा’री फैलिएपछि पनि देखिएको थियो । त्यसपछि विस्तारै सार्स म’हा’मा’री समाप्त हुन थालेको थियो ।
एरिजोना स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुलाई विश्वास छ कि यदि ठूलो परिमाणमा भाइरसको जिनोम सिक्वेन्स गर्ने हो भने यस्ता परिणाम अन्य स्थानबाट पनि पाइन सकिन्छ । अहिले भने कोरोनाभाइरस सं’क्र’म’ण’का केसहरु विश्वभर बढिरहेका छन् । अहिलेसम्म लगभग ४६ लाखभन्दा धेरै सं’क्र’मि’त भइसकेका छन् । ३ लाखभन्दा धेरैको मृ’त्यु भइसकेको छ । अमेरिकामा लगभग १५ लाख भन्दा बढी संक्रमित भइसकेका छन् । लगभग ९० हजारको मृ’त्यु’ भइसकेको छ ।

डेलीमेलको रिपोर्ट अनुसार वैज्ञानिकहरुले भाइरसमा जुन परिवर्तन देखेका छन् यसबाट मानवमा भाइरस सं’क्र’म’ण कमजोर हुँदै गएको संकेत प्राप्त हुन्छ । यद्यपि यसको लागि अन्य स्थानको नमूनामा पनि यस्तै किसिमको परिवर्तन देखिनु आवश्यक हुन्छ । सार्स म’हा’मा’री’को क्रममा २००३ मा जब भाइरसको यस्तै किसिमको म्युटेशन बढ्न थालेको थियो त्यसपछि म’हा’मा’री समाप्त हुन थालेको थियो ।

Related Articles

Back to top button
Close