समाचार

होसियार ! कुखुराको मा’सु २ सय ५० भन्दा बढीमा नबेच्नुस ! का’र्बाही’मा पर्नुहोला

देशमा को’रोना भा’ईरस सं’क्रमणले त्रा’स बनाईरहेको बेला मकवानपुरमा कुखुराको मा’सुको मुल्यवृद्धि गरेको भन्दै उपभोक्ताहरुले यसको वि’रोध गरेकाछन्, । लकडाउनको मा’र खेपिरहेका गरिब म’जदुर र वि’पन्न परिवारहरुले खान नपाउने यो अवस्थामा मकवानपुरमा भने कुखुराको मा’सुको मुल्य आफुखुसी वृद्धि गरेर का’लो ब’जारी गर्न खोजेको भन्दै आम उपभोक्ताहरुले दु’खेसो पोखेकाहुन।

आफुखुसी कुखुराको मा’सुको मुल्य तोकेर बिक्रीवितरण गरेको जनगु’नासो बढेपछि मकवानपुर प्रशासनले क’डाई गर्ने बताएको छ । को’राना भा’ईरसका कारण देश लकडाउनमा रहेको समयमा जनतालाई सर्वसुलभ तरिकाले खरिदबिक्री गराउन प्रशासनले आग्रह गरेपनि प्रशासनको आग्रहलाई समेत बेवास्ता गरी बजारमा मा’सु व्यवसायीेहरुले आफुखुसी मुल्यलिएर कुखुराको मासु बिक्रीवितरण गरेको पाईएकोले यसमा निगरानी बढाउने बताईएको हो ।

बुधबार देखी कुखुराको माशुप्रति किलो २ सय पचास भन्दा बढी कोही कसैले लिएको पाईएमा का’नुन बमोजिम का’र्बाही’हुने प्रशासनले बताएको छ । बुधबार देखी हेटौडामा बिज्ञबाट क’डा रुपमा अनुगमन गर्ने समेत हेटौडा उपमहानगरपालीकाका उपमेयर मिना लामाले बताउनु भयो ।

यो समुहले केही दिनमा कृषकका समस्याहरु बुझेर मुल्यबृद्धि गर्नुपर्ने स’मस्या हो भने त्यतातिर जाने समेत उपमेर लामाले बताउनु भयो ।

Related Articles

Back to top button
Close