भिडियो

आमाले सोनिकालाई भनिन्, ‘१२ लाख चो’रेको आ’रोप लाग्दा एक शब्द पनि नबोल्ने त्यो पारसको संगत नगर’ [भिडियो सहित]

काठमाडौं। आफ्नो छोरीलाई पूर्व युवराज पारसको १२ लाख रुपैया चो’रेर भा’गेको भनेर लागेको आ’रोपका बारेमा सोनिकाको आमाले पनि थाहा पाएको बताएकी छन् । को’रोना फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि युट्युवर तथा मोडल सोनिका रोकाय अहिले आफ्नो घर बझागं पुगेकी छन् । उनी बझागं गएको बेलामा सोनिकालाई यस्तो आ’रोप लागेको हो । सोनिकाले आफुमाथि लागेको यस्तो आ’रोपको खण्डन पनि गरेकी छन् ।

उनले त्यस्तो आ’रोप लगाउनेहरुलाई आफुले प्रश्न गर्न चाहेको बताएकी छन् । उनले त्यसका बारेमा पूर्व युवराज पारसलाई पनि प्रश्न गर्न चाहेको बताइन् । घरमा कोदो कु’ट्दै बसेकी सोनिकासंग कुरा गर्दै सोनिकाको आमाले पारससंग त्यो कुरा कसरी आयो भनेर सोध्न मन लागेको बताइन् ।

उनले आफ्नो छोरीलाई त्यस्तो आरोप लगाउनेहरुले प्रमाणीत गरेर देखाउनुपर्ने बताइन् । उनले पूर्व युवराज पारससंग संगत नगर्न सुझाव दिएकी छन् । उनले भनिन्, पारससंग नै संगत नगरे के हुन्छ, सबैले राम्रो मानेका छैनन् भने किन संगत गर्ने । आमाले त्यसो भन्दा सोनिकाले पारसलाई बाहिरवाट हेर्नेहरुले नराम्रो मान्ने गरेको बताइन् । उनले पारसलाई पनि अनावश्यक आ’रोप लगाउने गरेको बताइन् । सोनिकाकी आमाले आफुले पहिला देखि नै पारसको साथ नलाग भनेर सुझाव दिने गरेको बताइन् । उनले अर्काको छोरीवेटीलाई किन आरोप लगाएका छौं भनेर पारसले किने प्रश्न गर्दैनन् ? सोनिकाकी आमाको तर्क छ ।

आफुलाई पूर्व युवराज पारसको १२ लाख चो’री गरेको आ’रोप लागेपछि युट्युवर तथा मोडल सोनिका रोकाय आ क्रो शित भएकी छन् । उनले फेसवुक लाइभ मार्फत सो कुराको जवाफ दिँदै त्यसको ब्याग्यात्मक प्रतिकृया दिएकी छन् । वझागंका एक आफन्तसंग कुरा गरेकी सोनिकाले आफुले १२ लाख होइन १२ करोड चो’रेको भन्दै ब्याग्यात्मक प्रतिकृया दिएकी छन् । उनले आफ्ना वि’रुद्ध एक पछि अर्को झु’टो आ’रोप आउने गरेको गु’नासो पनि गरेकी छन् ।

कुन दिन जन्मेछु जस्तो लागेको छ, मेरो भाग्य नै फु टे छ की के हो ? हेर त भाई १२ लाख चोर्न भुत पठाएको हो की क्या हो ? प्रहरीले पनि लग्दैन की क्या हो । म त अब पुलिसलाई १२ लाख होइन १२ करोड चो’रेको हो भनेर भन्दा पनि पत्याएन । पुलिसले पनि लगेन के गर्ने होला ? उनले भनिन् । एक युवकलाई भाई भन्दै उनले भिडियो च्याटमा जति आ’रोप आएपनि हाँसेर बाँच्ने बताएकी छन् ।

Related Articles

Back to top button
Close