समाचार

नुवाकोटमा पेट्रोल ब*म वि*स्फोट , एक सरकारी कार्यालय क्ष*तीग्र*स्त

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ मा आ*गजनी ग*रेको छ ।वडा कार्यालयमा अ*नियमितता बढेको भन्दै ज*नगुनासो आएको र वडाअध्यक्ष चन्द्रवहादुर श्रेष्ठलाई बा*रम्बार स&च्चन आ*ग्रह गर्दा समेत वे*वास्ता गरेका कारण वडा कार्यालयमा आ*गजनी गरेको विप्लव माओवादी नुवाकोटका सेक्रेटरी विन्तोस सिलवालले जानकारी दिए ।कार्यालयमा मंगलबार राती साढे ११ बजे केही अ*ज्ञात समुह आएर पे*ट्रोल ब*म प्र*हार गरी आ*गलागी गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तथा उपरिक्षक कृष्ण पल्लीमगरले स्वी*कार ग*रेका छन ।

आ*गलागबिाट कार्यालयमा रहेको कागजपत्र,फर्निचर,४ थान पंखा र २ थान कम्प्युटरमा क्ष*ति भएको छ । घ*टनामा सं*लग्नहरुको खो*जी भइरहेको जिल्ला प्रहरी कार्याmय नुवाकोटले जनाएको छ ।यसअघि मंगलवार विप्लव माओवादीको ज*नसत्ता नुवाकोटले प्रेस विज्ञप्ती जारी गदै वडाअध्यक्ष श्रेष्ठले मानुषि मन्दिर वरपर रहेको काठ वेचेर स्थानियवासीले बनाएको मन्दिरको सिढिँ देखाएर १७ लाख रुपैयाँ घो*टाला ग*रेको,वडामा नबसी काठमाण्डौ गएर बस्ने ग*रेको, सेवाग्राहीलाई अ*पशब्द बोल्ने ग*रेको, स्थानिय कर सं*कलनमा न*क्कली विल बनाइ ठुलो रकम घो*टाला ग*रेको, नदि दो*हनमा सं*लग्नता रहेको, न*क्कली उपभोत्ता समिति बनाई वडाका आएको रकम हि*नामिना ग*रेको आ*रोप विप्लव माओवादीले लगाएको थियो ।

Related Articles

Back to top button
Close