भिडियो

गर्भवती महिलाको भोको पेट भर्न चामलको बोरा बोकेर पुगे नायक पल शाह (भिडियो सहित)

लकडाउनका कारण अप्ठेरोमा परेका फिल्म क्षेत्रका प्राविधिकहरुलाई सहयोग गर्ने घोष’णा गरेका नायक पल शाहले गर्भवती महिला’लाई पनि सहयोग गरेका छन् । नायक पल लकडा’उनको घोषणा गर्ना साथ फिल्म क्षेत्रका प्राविधिकहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए ।

तर राहत वितरण गर्दै जाँदा उनीसंग एक ‘गर्भवती महिलाले पनि राहत दिन आग्रह गरेपछि उनले ति महिलालाई पनि सहयोग गरेका हुन् ।

पाँच लाख रुपैया वरावरको सहयोग गर्ने घो’षणा गरेका पलले दुई चरणमा सहयोग गरेका छन् । पहिलो चरणमा फिल्म प्राविधिकहरुलाई सहयोगको घोषणा गरेका उनले’ दोस्रो चरणमा फिल्म क्षेत्रका अन्य विधाका ब्यक्तिलाई पनि सहयोग गरेका छन् । उनी ‘राहत सामग्री लिएर आफै घर घर पुगेका थिए । त्यसका लागि उनले फिल्मका प्राविधिक क्षेत्रका ब्यक्तिको सहयोग लिएका थिए ।

कोरोनाका कारण मुलुक अहिले लकडा’उनमा ‘रहेकाले अहिले फिल्मको भविष्यका बारेमा सोचिहाल्ने अवस्था नआएको उनले बताएका छन् । अहिलेको समय लक’डाउन कसरी सामना गर्ने, कोरोनालाई कसरी जित्ने भन्ने कुरा नै प्राथमिक भएका का’रण आफ्नो सबै ध्यान सहयोगमा लगाएको उनको भनाई छ ।

उनले लकडाउन पछि मात्र फिल्म’लाई कसरी मा’थि उठाउने भन्ने बारेमा सोच्नुपर्ने बताएका छन् । लामो समय देखि जारी लकडाउनका कारण अप्ठेरोमा परेका फिल्म प्राविधिकह’रुलाई सहयोग गर्न जुटेका उनले अहिले कोरोना फैलन नदिन सरकारले लागू गरेको लकडा’उनलाई पालना गर्न आग्रह गरेका छन् ।

उनले आफु पनि प्राविधिकवाट नै माथि आएका कारण उनीहरुको समस्याको बारेमा राम्रो जान’कारी भएको उनले बता’एका छन् । अभाववाट अहिलेको अवस्था स’म्म आएका पलले आफुसंग धेरै भएर सहयोग गरेको भन्दा पनि अप्ठेरो परेको बेला’मा सहयात्री हुन सहयोग दिएको बताए । ‘

उनले फिल्म क्षेत्रमा सफ’ल हुन जिवन’मा गरेका संघर्षले नै अप्ठेरोमा परेकाहरुलाई सहयोग गर्न प्रेरणा दिने बताए । पछिल्लो समय नायक पलको साथमा उनको वहिनी वहिनी रोशनी राज्यलक्ष्मी शाह पनि हुन्छिन् । उनले पलको राहत वितरण अभियानमा सह’योग गर्दै आएकी छन् ।

प्राविधिक संघ’का कलाकार पुष्कर लामाको सह’योगमा पलले घर घरमा पुगेर सहयोग स्वरुप रा’हत वितरण गरेका थिए । उनले सहयोगको दायरा बढाएर फि’ल्ममा नायक नायीका’को पछाडी डान्स गर्नेहरु र अन्य प्राविधिकलाई पनि सहयोग गरेको बताए ।

उनले आफ्नो कार्यक्षेत्रमा नपर्ने गर्भवती र विरामी महि’लाहरुलाई पनि उनले सहयोग गरेका छन् ।भिडियो हेर्नुहोस…

Related Articles

Back to top button
Close