समाचार

लिपुलेकबारे आ’न्दोलन गर्ने १ सय ६४ जना रि’हा , के.पी.ओलीको पां’ग्रा खु’स्का’इ दिने घोष’णा [ भिडिओ सहित ]

काठमाडौं । नेपालको भूमि लि’पुलेकमा भारतले ची’न जोड्ने बाटो बना’एपछि नेपालमा भएको प्रद’र्शनमा सोमबार १ सय ६४ जना प’क्राउ परेका छन् । प’क्रा’उ पर्नेहरु अधि’कांश माइतीघर मण्डला क्षेत्रबाट प’क्रा’उ परेका हुन् । यद्यपि प्रहरीले भने आन्दो’ल’न गरेको नभइ लक’डा’उन उ’ल्लं’घन गरेको भन्दै उनीहरुलाई प’क्रा’उ गरेको दा’वी गरेको छ ।

काठमाडौं प्रहरी परिसर’का प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार सोमबार काठमाडौंको विभिन्न क्षेत्रबाट १ सय ६४ जनालाई प’क्राउ गरिएको हो । उनले भने, ‘आ’न्दो”लन गर्न पाउने उहाँहरुको अधि’कारकै विष’य भयो । तर सरकारले लक’डा’उनका कारण ५ जनाभन्दा बढी मानिस भेला हुन नपाउने भनेपनि धेरैको सङ्ख्यामा उहाँहरु भेला भएपछि प’क्रा’उ गरिएको हो । उहाँहरुलाई आज साँझ नै छाडि सकिएको छ ।’

प’क्रा’उ पर्नेमा पूर्व प्रशासकदेखि सेना र प्रहरीका पूर्व अधिकारी र राजनीतिक दलका कार्यकर्ताहरु रहेका छन् । सोमबार माइतीघरमा प्रद’र्श’नको तयारी गरिरहेका बेला पूर्वप्रशासक द्वारिकाना’थ ढुङ्गेल, पूर्व महालेखा परीक्षक सुकदेव भट्टराई, नेपाली सेनाका पूर्व सहायकरथी रामकृ’ष्ण थापा तथा नेपाल प्रहरीका पूर्व एसपी दिलिप’सिंह बस्नेत लगायतका व्यक्तिहरु समेत प’क्रा’उ परेका थिए ।

त्यसैगरी प’क्राउ पर्नेमा अ’धिकां’श नेपाल विद्यार्थी संघ तथा राप्रपाका विद्यार्थी संगठनका नेता तथा कार्य’कर्ताहरु रहेका छन् । पूर्व प्रशासक ढुङ्गेल’का अनुसार उनीहरुलाई माइतीघर प्र’वेश गर्नै लाग्दा प’क्राउ गरिएको थियो । अपरान्ह २ः४० मा पक्रा’उ गरिएका उनीहरुलाई साँझ सवा ७ बजे रि’हा गरिएको थियो ।

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँग जोड्ने उद्देश्यका साथ बाटो निर्माण गरेपछि नेपालमा भा’रतवि’रु’द्ध प्र’द”र्शन हुँदै आएको छ । यद्यपि सरकारले भने प्र’द’र्शन गरेको कारण नभइ को’रो’ना सं’क्रम’ण’ रोक्न ‘लक’डा’उन गरिएको अवस्थामा ५ जनाभन्दा बढी मानिस भेला भएको कारण प’क्रा’उ गरिएको बताएको छ ।

Related Articles

Back to top button
Close