सी’मा वि’वाद सरकारले मिलाउन सक्दैन भने लिपुलेक क’ब्जा गर्न तयार छौ : विप्लव
काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाली भूभागमा भारतले खुलेआम बाटो बनाउँदा पनि चुपचाप बस्नाले भारतप्रति सरकारको द’लाली र ला’चारी खुला रूपमा प्रकट भएको टिप्पणी गरेको छ। विप्लव नेकपाले नेपालको भूमि ह’ड’प्ने भारतको वि’रोध गर्दै त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघ’र्ष सुरु गर्ने चेता’वनी समते दिएको छ। भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रष्ट भएको उल्लेख गर्दै विप्लव समूहले अहिलेको सरकारको अन्त्यका लागि संघर्षमा उठ्न नेपाली जनता, सबै राजनीतिक पार्टी, नेपाली सेना र नेपाल प्रहरीलाई समेत अपिल गरेको छ।
नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको विप्लव समूहको ठ’हर छ। सरकारले तत्काल यो बिषयको समाधान गर्न नसक्ने हो भने हामी हाम्रो भुमी फिर्ता गर्न जुनसुकै यु’द्ध गर्न पनी तयार छौ विप्लवले भनेका छन ।
त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।