भिडियो

भुमि मि’चिंदा दु’खेपछि ‘गो ब्याक इण्डिया” भन्दै अमेरिकावासी नेपालीद्वारा भारतवि’रुद्ध प्र’दर्शन [सम्मानको लागी सक्दो शेयर गरौँ]

काठमाडौं। नेपाली भूभाग मि’चेर लिपुलेकमा भारतले सडक निर्माण गरेको बि’रोधमा नेपालका विभिन्न शहरमा बि’रोध प्र’दर्शन भैरहेका बेला अमेरिकामा रहेका नेपालीहरूले पनि भारतवि’रुद्ध प्र’दर्शन गरेका छन् । नेपालको झण्डा र प्लेकार्डसहित प्र’दर्शनमा उ’त्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि ना’राबा’जी गरेका थिए । प्रद’र्शनका क्रममा उनीहरूले लिपुलेक नेपालको हो, गो ब्याक इण्डिया लगायतका नारा लगाएका थिए ।

को’रोना भा’इरस सं’क्रमणको त्रा’सबीच गरिएको प्र’दर्शनमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो । यद्यपि प्र’दर्शनका क्रममा सामाजिक दुरीको भने पालना गरिएको थियो ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

Related Articles

Back to top button
Close