भिडियो

भारतले लिपुलेक मिचेर बाटो निकाले पछी ज्ञानेन्द्र शाहले दिए सरकारलाई यस्तो चे,तावनी (भिडियो हेर्नुहोस )

पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् । लिपुलेकको विषयलाई लिएर ट्वीट गर्दै उनले सो बताएका हुन् । लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ ।

उनले लेखेका छन्– ‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ,पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो, सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’ भिडियो हेर्नुहोस

Related Articles

Back to top button
Close