Monday, April 6

आ’त्म’ह’त्या गर्ने उद्देश्यले त्रिशुलीमा सँगै हा मफा ले दम्पत्ति : श्रीमतीको मृत्यु, श्रीमान् घाइते

March 6, 2020 101

काठमाडौँ, २३ फागुन । पारिवारिक वि वादलाई लिएर ६ महिना अगाडी मात्रै विवाह गरेको नुवाकोटका एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हा’म’फा’लेका छन् । विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षीया सञ्जु खाती सँगै आ’त्म’ह’त्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हा’म’फा’लेका हुन् ।

त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हा मफाल्दा श्रीमती सञ्जुको घ’ट’ना’स्थलमै मृ’त्यु भएको थियो भने श्रीमान् मौशमलाई घ’टना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो । छिमेकीहरुले घ’टनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृ’तकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिएका छन् । उनका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नि यन्त्रण र निगरानीमा उपचारमा राखिएको छ ।

छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक वि वादका कारण दुवैले आ त्मह त्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न नसकेको खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिकृया दिनुहोस्