भिडियो

उर्लिए नेपाली, हामी नेपाल आमाको छातीमा गाडी चलाउँने भारतलाई छोड्दैनौ [भिडियोसहित]

काठमाडौ । सुदुरपश्चिमबाट नेपाली जनताले भारत बिरुद्ध आवाज उठाउन थालेका छन् । नेपाली भूमि कालापानीलाई मिचेर भारतले उपभोग गर्न थालेको खबर आएसँगै दुर्गम गाउँ–गाउँबाट भारतबिरुद्ध उत्रिने आह्वान गर्न थालिएको छ । केही सामाजिक सञ्जालमा नागरिकहरु भेला भएर अब भारत बिरुद्ध उत्रिने समय आइसकेको भनिरहेका छन् । सबै जानकारी भिडियोबाट नै लिनुहोस् ।

Related Articles

Back to top button
Close