भिडियो

खाना नपाएर २ छोरा र आमाको यस्तो बिचल्ली । शिशिर भण्डारी चामल बोकेर पुग्दा छोरा मुर्छा परेर ढले (भिडियो हेर्नुस)

यि आमालाई कति धेरै पिडा, आफ्ना दुई छोरा अनि दुवै छोरा अपांग । छोराहरुलाई औषधी खुवाउने पैसा त थिएन नै, अब घरमा चुल्हो बाल्न पनि मुस्किल भयो । काठमाडौंको चावाहिलबाट ती २ छोराको आमा चेली भुजेलले मलाई रुदै फोन गर्नुभयो र आफ्नो मनै रुवाउने पिडा सुनाउनुभयो । चेली दिदीको र उहांको छोराहरुको अवस्था सुनिसकेपछि दिदीको कोठामा पुग्दा मैले दुखको सागर भेटें ।

पैसाको अभावले चेली दिदीले ५ बर्षदेखि आफ्नो छोराहरुको स्वास्थ्य जांच गर्न पाएकी छैनन् । डाक्टरले निरन्तर खुवाउनु भनेको औषधी पनि किन्ने पैसा नहुंदा छोराहरुको अवस्था बिग्रदैछ । दुवै छोरा हिड्न बोल्न सक्दैनन्, ओछ्यानमा दिशा पिसाबको आहाल बन्छ, डाईपर किन्ने पैसा छैन । चेली दिदीले छोराहरुका लागि गरेको त्याग र तपस्या हेर्न यि महान आमालाई सम्मान दिन सबैले शेयर गरिदिनुहोला है, सहयोगका लागि शिशिर भण्डारी (Shishir Bhandari)- 9811006929 दिदीको पिडा सुन्दै थिएँ, कान्छो छोरा एक्कासी मुर्छा परे अनि बेहोस भए ! भिडियो हेर्नुस

Related Articles

Back to top button
Close