Monday, January 27

प्रेम सम्बन्ध कहिल्यै छुट्दैन यी राशि हुने जोडीहरुको !

January 12, 2020 1137

तिष शास्त्र अनुसार केही यस्ता राशिहरू छन् जुन राशि भएकाहरुको प्रेम सम्बन्ध दिगो हुने गर्छ । अर्थात प्रेमी प्रेमिका कहिल्यै छुट्दैनन् । उनीहरूको सम्बन्ध एकदमै बलियो हुन्छ शास्त्रका अनुसार १२ राशिकै मानिसको स्वभाव आचरण फरक–फरक हुने गर्छ । सोही अनुरुप प्रेम सम्बन्ध पनि त्यही प्रकारको हुन्छ । कुन राशिका व्यक्तिहरूको प्रेम सम्बन्ध बलियो हुन्छ–

मिथुन र तुला–मिथुन राशि र तुला राशिको प्रेम सम्बन्ध निकै राम्रो रहेको छ । यी दुई राशि भएकाहरुको शारीरिक वा मानसिक दुवै रुपले मिल्ने हुन्छन्।सिंह र तुलायी दुई राशि भएका व्यक्तिहरु पनि सामाजिक रुपमा निकै मन पराइन्छ। समाजमा आकर्षक भएर प्रस्तुत हुने हुँदा यो जोडीलाई सबैले आकर्षकको केन्द्र बनाएको हुन्छन्।मेष र कुम्भ यी राशि भएका मानिसहरु हरेक समय एक अर्कालाई साथ दिने भएकाले यी दुई राशि भएका व्यक्तिहरु एक अर्काप्रति आकर्षक हुने गर्छन् ।वृष र वृश्चिक एक अर्कालाई सम्मान गर्ने भएकाले यी दुई राशि भएका व्यक्तिहरु नेतृत्वको विषयमा कहिल्यै झगडा गर्दैनन् ।वृष र कन्या यी राशि भएका व्यक्तिहरु एक अर्कालाई बुझ्ने र बुझाउन सक्ने भएकाले निकै राम्रो मानिन्छ । उनीहरुले घर परिवारमा स्थिरता आवश्यक हुने गर्छ ।सिंह र धनुएक अर्काको बिचमा आत्माविश्वास बढी रहेकाले दुवैले सक्दो सहयोग गर्ने गर्छन् ।कन्या र मकरयी दुई राशि भएको व्यक्तिहरु आफ्नो सम्बन्धमा इमान्दार हुने गर्छन् । एक अपसमा कहिल्यै झुट नबोल्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ ।मिथुन र कुम्भजीवनभरी हरेक उतारचढावलाई आपसको समझदारीमा पार गर्ने भएकाले उनीहरुको सम्बन्ध बलियो हुन्छ

Loading...

प्रतिकृया दिनुहोस्