समाचार

रवि भवन दु’र्घ’टना : यस्तो देखियो सिसिटिभि फुटेज [भिडियो सहित]

काठमाडौं। काठमाडौँको रविभवनमा आज बिहान भएको सवारी दु’र्घ’टनामा एक युवकको मृ’त्यु भएको छ। नेपाली सेनाका कर्णेल सिखर जबराले चलाएको बा २१ च ४३४६ नम्बरको कार र बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल ठो’क्किँदा दु’र्घटना भएको हो। दु’र्घट’नामा मोटरसाइकल चालक मोरङ घर भएका २३ वर्षीय टीकाराज गेलालको मृ’त्यु भएको छ। दु’र्घ’टनामा ग’म्भीर घा’इते भएका उनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलंकीमा मृ’त्यु भएको हो।

कार चालक कलंकी बस्ने ३९ वर्षीय जबरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिसिटिभी फुटेजमा वि’परित दिसाबाट आइरहेको मोटरसाइकल कारमा ठो’क्किएको जस्तो देखिन्छ।
तलको भिडियो फुटेज हेर्नुहोस्

Related Articles

Back to top button