समाचार

हिँड्दा हिँड्दै थाकेर रेलको लिकमा सुतेका १६ नेपालीको रेलले कि’चेर मृ’त्यु

काठमान्डौ , भारतमा रेलले कि’चेर १६ जना नेपाली मजदुरको मृ’त्यु भएको छ। भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालबाहक रेलले कि’चेर १६ जना मजदुरको मृ’त्यु भएको जनाइएको छ। घ’टनास्थलमै १६ जनाको मृ’त्यु भएको छ भने ग’म्भीर घा’इते पाँचजनालाई उपचारका लागि अस्पताल भ’र्ना गरिएको छ। रेलको पटरी नजिकै सु’तिरहेको अवस्थामा रेलले कि’चेको अनुमान गरिएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। रेलवे ट्रयाकमा सु’तिरहेका मजदूरमाथि रेल च’ढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रो’क्ने प्रयास गरे पनि जो’गाउन सकेनन् ।

घ’टनाको जाँ’चका लागि आ’देश दिइएको छ ।प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । था’केपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कु’ल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात ब’न्द रहे पनि मा’लवाहक रे’ल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठा’नेरै लि’कलाई सि’रानी बनाएर ढु’क्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।

Related Articles

Back to top button
Close