समाचार

को’रोनाको उपचार खोजी’मा सफलता नजिकै पुगेका वैज्ञानिकको गो’ली हा’नी ह’त्या

काठमाडौं। विश्वभर म’हामा’रीको रुपमा फैलिएको को’रोनाभा’इरको सुरुवात चीनको वुहान शहरबाट भएको थियो । यही कारण विश्वका कैयौं देशले चीनमाथि नै प्रश्न उठाइरहेका छन् । चीनले भने यी सबै आ’रोपको खण्डन गर्दै आएको छ । यही बीचमा चीनमा को’रोनाभा’इरसका विषयमा अनुसन्धानमा सक्रिय एक अनुसन्धानकतोको गो’ली हा’नेर ह’त्या गरिएको छ । दा’वीका अनुसार पिट्सबर्ग मेडिकल सेन्टरमा कार्यरत अनुसन्धानकर्ता डा. बिंग लिउले को’रोनाभा’इरसका विषयमा निकै ठूलो खोजी गरेका थिए ।

बिंग लिउ आफ्नो खोजीलाई सार्वजनिक गर्ने तयारीमा थिए । तर, उनले आफ्नो खोजी सार्वजनिक गर्न नपाउँदै उनको गो’ली हा’नेर ह’त्या गरिएको छ । यससँगै उनले के बताउन चाहन्थे र उनको खुलासा चीनले सार्वजनिक गर्न चाहँदैनथ्यो भन्ने विषयमा कैयौं प्रश्नहरु उठाइएका छन् ।

बिंग लिउलाई गो’ली हा’नेर ह’त्या गर्ने व्यक्तिले पछि आफूलाई पनि गो’ली हा’नेर आ’त्मह’त्या गरेका छन् । ३७ वर्षका बिंग लिउ एक्लै बस्थे र रस इलाकामा उनको अपार्टमेन्टमा पसेर एक व्यक्तिले उनलाई गो’ली हा’नेका थिए । सीएनएनको रिपोर्ट अनुसार लिउको टाउको, घाँटी र शरीरका अन्य भागमा गो’ली ला’गेको छ जसका कारण उनको घ’टनास्थलमै मृ’त्यु भयो ।

रिपोर्टमा अनुसार जतिबेला आ’क्रम’णकारी उनको घरमा आएका थिए त्यतिबेला डाक्टरकी श्रमिती घरमा थिइनन् । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरले रिसर्चर लिउको मृ’त्युमा दुःख व्यक्त गर्दै उनी को’रोनाभा’इरसका विषयमा ठूलो खोजीको नजिकै पुगेको र छिटै यसको उपचार खोज्नेवाला बएको बताएको छ ।

Related Articles

Back to top button
Close