Monday, January 27

नायिका दीपिका पादुकोणले देश विभाजन गर्न खोजेको महिला तथा बाल विकासमन्त्री स्मृतिको आ रोप

January 12, 2020 151

मुम्बई, २७ पुस । भारतीय महिला तथा बाल विकासमन्त्री स्मृति इरानीले नायिका दीपिका पादुकोणको चर्को आलोचना गरेकी छिन् ।

दीपिकाले जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरूमाथि भएको आ क्रम णको वि रोध गर्ने विद्यार्थीलाई साथ दिएको भन्दै दीपिकाको चर्को आलोचना गरिन् ।

उनले दीपिकामाथि देश विभाजन गर्न खोज्नेहरूलाई साथ दिएको आ रोप लगाउदै भनेकी छिन् ‘सबैले दीपिका जेएनयू गएको समाचार पढ्नुभयो होला । उनी भारतलाई विभाजन गर्न खोज्नेहरूका साथ खडा भइन् ।’

इरानीले रुष्ट हुँदै भनिन् दीपिका तिनीहरूका साथमा देखिइन् जसले राजधानि दैनिकमा खकर छ । लाठीले युवतीहरूका गोप्य अंगमा हमला गरेका थिए ।’

भाजपा नेता तेजिन्दर पाल बग्गाले स्मृति इरानीको यो टिप्पणीमा एक भिडियो नै ट्विट गरेका छन् । उनले दीपिकाको राजनीतिक स्वार्थ रहेको पनि आ रोप लगाएकी छन् ।

Loading...

प्रतिकृया दिनुहोस्