भिडियो

आमा मरेर अलपत्र परेका जुम्ल्याहा नानी बिरामी भएर हस्पिटलमा भर्ना । शिशिर भण्डारी दौडिएर हस्पिटल पुग्दा यस्तो अवस्था (भिडियो हेर्नुस)

काठमाडौंको बौद्धमा जुम्ल्याहा छोरीहरु जन्माएको ११ दिनमा आमाले यो सँसार छोडेपछि ती छोरीहरुको बिचल्ली भयो । गरिब बुवाले आफ्नो ज्यालादारीबाट कमाएको पैसा श्रीमतीको उपचारमै खर्च गरे, नानीहरुलाई दुध खुवाउने पैसा पनि भएन । त्यसैबिच शिशिर भण्डारी भगवान बनेर त्यहाँ पुगे । आफुले सकेको आर्थिक सहयोग गरे अनि देश बिदेशमा रहेका सबैलाई सहयोग गर्न अनुरोध गरे ।

लकडाउनका कारण सहयोग गर्न मन हुनेले पनि सहयोग गर्न नसकेको अवस्थामा शिशिर भण्डारी काठमाडौंका गल्ली गल्ली डुल्दै जुम्ल्याहा नानीहरुका लागि सहयोग उठाउँदैछन् । यसैबिच, आमा मरेर अलपत्र परेका जुम्ल्याहा नानी बिरामी भएर हस्पिटलमा भर्ना । शिशिर भण्डारी दौडिएर हस्पिटल पुग्दा यस्तो अवस्था (भिडियो हेर्नुस)

Related Articles

Back to top button
Close