समाचार

नेता पक्राउपछि विप्लव आ’क्रोशित, पूर्ण प्र’तिरोधका लागि तयार रहन विप्लवको नि’र्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रकाशन विभाग इन्चार्ज अनिल शर्मा ‘विरही’ लगायत नेता–कार्यकर्तालाई सरकारकाले बिनाकारण गि’रफ्तार गरेको भन्दै तत्काल रि’हाइका लागि अपिल गरेका छन् । विप्लवले एक व’क्तव्य जा’री गर्दै कोरोना संक्रमणको म’हामारीका कारण पार्टीको का’रबाही स्थगनलाई बेवास्ता गर्दै सरकारले आ’तंक र हिं’सा म’च्चाउन खोजिरहेको बताएका छन् ।विप्लवले केपी सरकारको अ’मानवीय द’मनको व्या’पक भ’न्डाफोर गर्न र हरदम पूर्ण प्र’तिरोध मा’नसिकतामा रहन सम्पूर्ण पा’र्टीपङ्क्तिलाई नि’र्देशन पनि गरेका छन् ।

‘आफ्नो असफलता र ब’दनामीबाट जनताको ध्यान मो’ड्न गरिरहेको ष’ड्यन्त्र र फा’सिस्ट द’मनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आग्रह छ ।’ महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘यही २०७७ वैशाख २३ गते केपी वलीको सामाजिक दलाल पुँ’जीवादी सरकारले हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख क’मरेड अनिल शर्मा ‘वि’रही’ लाई उपचारका लागि अस्पताल गएको समयमा चितवनबाट गि’रफ्तार गरेको छ । त्यसैगरी इलाम जिल्ला इन्चार्ज क’मरेड पुष्प कोइराला, चितवन जिल्ला से’क्रेटरी कमरेड दुर्गासहित थुप्रै कमरेडहरूलाई बि’नाकारण गि’रफ्तार गरेको छ ।

पार्टी उक्त गि’रफ्तारीको घो’र भ’त्र्सना गर्दछ र बि’नासर्त मु’क्त गर्न माग गर्दछ ।’ वक्तव्यमा अगाडि भनिएको छ, ‘को’रोना म’हामारीमा जनताले भो’ग्नुपरेको समस्यालाई ध्यान दिँदै पार्टीको का’रबाही स्थ’गनलाई बे’वास्ता गर्दै केपी सरकारले आ’तङ्क र हिं’सा मच्चाउन खोजिरहेको छ । आफ्नो असफलता र बदनामीबाट जनताको ध्यान मो’ड्न गरिरहेको ष’ड्यन्त्र र फा’सिस्ट द’मनप्रति सबै नागरिक, मानवअधिकारकर्मी र राजनीतिक पार्टीको ध्यान पुगोस् भन्ने हाम्रो आ’ग्रह छ । साथै केपी सरकारको अ’मानवीय द’मनको व्या’पक भ’न्डाफोर गर्न र ह’रदम पूर्ण प्र’तिरोध मा’नसिकतामा रहन सम्पूर्ण पा’र्टीपङ्क्तिलाई नि’र्देशन गर्दछ ।’

Related Articles

Back to top button
Close