समाचार

‘को’रोना म’हामारी रोक्न यो तरिकाले हुदैन, सी’मामा तारबार नै लगाउनुपर्छ’

काठमाडौँ। सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले सी’मामा क’डाइ गरेर मात्रै को’रोना भा’इरस(कोभिड–१९) को सं’क्रमण रोकथाम तथा नियन्त्रण हुने बताएका छन् । प्रतिनिधिसभाको का’नुन, न्याय तथा मानव अधिकारी समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सी’मामा क’डाइ नगरी को’रोना नियन्त्रण गर्न क’ठिन हुने बताएका हुन् । सी’मानाकाबाटै को’रोना भा’इरसको सं’क्रमणको जो’खिम निम्तिएकाले क’डाइ गर्नुपर्ने गुरुङले सुझाव दिएका छन् ।

‘सी’मामा टाइट नगरे त्यही नै हाम्रो निम्ति जो’खिम र अभिशाप सावित हुनेछ,’ उनले भने, ‘तारबार लगाएर सीमा बन्द गर्नैपर्छ ।’ त्यस्तै उनले खासखास नाका मात्र खुलाएर सीमामा पासपोर्ट र भिसा प्रणाली लागू गर्नुपर्छ भन्ने को’रोना सं’क्रमणको परिघटनाले सन्देश दिएको बताए ।

प्रमुख सचेतक गुरुङले सीमा सुरक्षामा नेपाली सेना नै खटाउनुपर्ने पनि बताएका छन् । ‘सी’मामा सशस्त्र प्रहरी र आन्तरिक सुरक्षामा नेपाली सेना खटाइनु अलि उल्टो भयो कि भन्ने लाग्छ,’ गुरुङले भने ।

Related Articles

Back to top button