समाचार

भारतीय नागरिकको हु’ल ज’ब’र्जस्ती नेपाल छि’र्न खोजेपछि सशस्त्र प्रहरीले चलायो गो’ली

झापा। झापास्थित नेपाल-भारत सी’माबाट भारतीय नागरिकको हुल आ’क्रमण गर्दै ज’बर्जस्ती नेपाल छि’र्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फा’यर गरेकाे छ। त्यस क्रममा सी’मामा ख’टिएका सशस्त्र प्रहरीले दुई राउ’न्ड हवाई फा’यर गर्दै त्यो समूहलाई भ’गाएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

‘हिजो रातिको कुरा हो, सय जनाजतिको संख्यामा भारतीय नागरिक झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सी’मा नाकाबाट ज’बर्ज’स्ती प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेका थिए,’ प्रहरी उपरीक्षक कोइरालाले मंगलबार बिहान कुरा गर्दै भने, ‘त्यस क्रममा उनीहरूले प्रहरीलाई नै आ’क्रम’ण गरेपछि सशस्त्र प्रहरीले २ रा’उन्ड ह’वाई फा’यर गरेर भगा’एको हो।’

को’रोना भा’इरस सं’क्रमणको म’हामारीका कारण एक महिनाभन्दा बढी समयदेखि नेपाल र भारत दुवैतर्फ लकडाउन गरिएको छ।नेपालमा पनि दिनप्रतिदिन को’रोना सं’क्रमित देखिन थालेपछि सरकारले नेपालीलाई समेत ‘छि’र्न नदिएर नाकामा क’डाइ गरेको छ।

Related Articles

Back to top button
Close