समाचार

‘गुर्जो’को रस अचूक ‌‌औषधि, पिउनुहोस यसले को’रोना सं’क्रमण भग्छ : बाबा रामदेव [जानकारीको लागी सबैलाई शेयर गरौँ]

‘गुर्जो’को रस अचूक ‌‌औषधि, पिउनुहोस यसले को’रोना सं’क्रमण भग्छ : बाबा रामदेव [जानकारीको लागी सबैलाई शेयर गरौँ]
Last updated May 5, 2020

गुर्जो नेपालमा पाइने महत्त्वपूर्ण जडीबुटी हो। गुर्जोमा रो’ग प्रतिरोधात्मक क्षमता हुने भएकोले आयुर्वेदिक चिकित्सकहरुले यो जडीबुटीको प्रयोग गर्न सुझाव दिएका छन्। औषधिय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्व’रो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य रोगहरुको औषधिको रूपमा प्रयोग गरिन्छ। साथै विभिन्न खालको ए’लर्जी, च’र्मरो’ग, पेट रोगमा यसलाई रामवाण मानिन्छ। मधुमेह, क्या’न्सरसम्मका लागि गुर्जो अचूक ‌‌औषधि हुने आयुर्वेद चिकित्सहरु बताउँछन् ।

हाल विश्वभर को’रोना भा’इरसको सन्त्रास फैलिइरहेको छ। र अहिले सम्म को’रोना भाइ’रसको खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने आयुर्वेद चिकित्सहरु बताउँछन् । भारतीय योग गुरु बाबा रामदेवले को’रोना भाइ’रस (कोभिड-१९)सँग न’डराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् ।

उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा को’रोना भा’इरले सं’क्रमण नगर्ने दा’बी गरेका हुन् । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा प्रतिरोधात्मक क्षमता बढ्ने हुँदा को’रोना भा’इरसको सं’क्रमणबाट बच्ने सल्लाह दिएका हुन् ।

उनले झारखण्ड पुगेर कार्यक्रममा मन्तव्य राख्ने क्रममा भने ‘नियमित योग र आयुर्वेद चिकित्सा पद्धतिको माध्यमले हामी को’रोना भाइ’रससँग ल’ड्न सक्छौँ । योग र पाँच औषधियुक्त सामग्री प्रयोग गर्दा सधैँका लागि को’रोना भाग्छ ।’

रामदेवले भस्त्रीका, कपालभाती र अनुमोल विलोम, प्राणायम र हल्दी, मरिज, गुर्जो, अदुवा र तुलसीको रस बनाएर नियमित खाए को’रोना भा’इरसको सं’क्रमणले नछुने दा’बी गरेका छन् । उनले यसलाई बिहान बेलुका खान पनि भनेका छन् ।

संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

Related Articles

Back to top button
Close