समाचार

आजदेखि देशभर लकडाउन ब्यापक कडा – अब पास भएका सबारी पनि चलाउन नपाइने…हेर्नुहोस!

खुकुलो हुने अनुमान गरिए पनि नेपालगन्जमा १५ जनामा सं,क्रमण देखिएपछि चु,नौती बढेको भन्दै थप क,डाइ गरिएको प्रहरीले जनाएको छ ।

तराई क्षेत्रबाट रातारात हुलका हुल मान्छे काठमाडौं आएको भन्दै काठमाडौंको ल,कडाउन पनि थप क,डा पारिएको छ । सीमाबाट हुनसक्ने घु,सपैठमा क,डाइ गर्ने । एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा क,डाइ गर्ने प्रहरीले तयारी गरेको छ ।
यस्तै काठमाडौं उपत्यकामा पनि ल,कडाउनमा क,डाइ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले बताए । उनले काठमाडौं भित्रिने नाकामा समेत उच्च नि,गरानी राखिएको जानकारी दिए ।

डीआईजी पोखरेलले भने, “तु,लनात्मक हिसाबले काठमाडौं सु,रक्षित देखिएको छ । अब यहाँ भित्रिने नाका बि,रामी र अ,त्यावश्यक कु,राको यकिन गरेर मात्रै प्रवेश गर्न दिन्छौं । पासको सही स,दुपयोग भएको छ कि छैन पनि यकिन गर्छौं ।”
पोखरेलका अनुसार अब पास लिएका पनि धेरैजसो सवारीसाधन चलाउन नदिने तयारी भैरहेको छ । पहुँचका आधारमा धेरैले पास लिएर दु,रुपयोग गरेको समेत भेटिएको छ ।

Related Articles

Back to top button
Close