भिडियो

कुनैबेला नेपाल भन्दा गरिब उत्तर कोरिʼया एकाएक यसरि बन्यो संसारकै शक्तिशाली, हेʼर्नुस भित्री रहस्य (भिडियो)

एजेन्सी – उत्तर कोरियाका नेता कीम जोङ उल २०१८ साल शुरु लगत्तै एकाएक अन्तर्राष्ट्रिय राजनीतिक चर्चाको शिखरमा पुगेका छन् । विश्व राजनीतिका एक शक्तिशाली पात्रको रुपमा संसारले कीम जोङ उललाई मान्न थालेको छ ।

वर्षौसम्म बाहिरी दुनियाँसँग टाढा रहेका नेता कीम एक बलियो राजनीतिक खेलाडी बनेर संसारको ध्यान आफूतिर खिच्न सफल भएका छन् ।चीन, रुस, सिरिया, दक्षिण कोरिया, अमेरिकाका नेताहरुसँग कीमको भेटघाटको मिति तय भइसकेको छ । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनले आउँदो सेम्टेम्बरमा भेटघाट र छलफलका लागि निम्तो पठाइसकेकाछन् ।

हेर्नुहोस किमको चमत्कार –भिडियोमा…

Related Articles

Back to top button
Close