समाचार

दु:खद खबर ! स्थानीयवासी र प्रहरीबीच झ’डप, चार घा’इते ! सिरहा त’नाव ग्र’स्त

लहान । लकडाउनको मारमा परेका वि’पन्न, म’जदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झ’डप हुँदा चार जना घा’इते भएका छन्। राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढु’ङ्गामु’ढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झ’डप भएको हो। झ’डपका क्रममा प्रहरीले भी’डलाई ति’तरवितर पार्न तीन राउण्ड हवाई फा’यर र आधा दर्जन राउण्ड अ’श्रुग्यास प्र’हार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो।

झ’डपका क्रममा चार जना स्थानीयवासी सामान्य घा’इते भएको र उहाँहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले वि’रोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताउनुभयो। वडाध्यक्ष यादवले मनोमानी ढङ्गले वि’पन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको वि’रुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झ’डप भएको उहाँको भनाइ छ।

यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विप’न्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा वि’वाद सिर्जना गर्न खोजिएको बताउनुभयो। यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा वि’वाद भएको थियो।

Related Articles

Back to top button
Close