समाचार

कर्णाली प्रदेश छिर्ने सबै नाका एक हप्‍ता सि’ल गर्ने निर्णय

काठमाडौं : को’रोना भाइरसको संक्रमण फैलिन नदिन कर्णाली प्रदेश सरकारले कर्णाली भित्रिने सबै ना’का आगामी एक हप्ता सि’ल गर्ने निर्णय गरेको छ। आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सं’योजकत्वमा बसेको प्रदेश वि’पद् व्यवस्थापन प’रिषद्को बै’ठकले कर्णाली प्रदेश छि’र्ने सबै नाकाहरु सि’ल गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले जानकारी दिए। ‘सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमित ब’ढ्न थालेपछि सरकारले आफ्नो प्रदेशमा त्यसको प्र’भाव फैलिन नदिन यस्तो नि’र्णय गरेको हो,’ उनले भने।

उनका अनुसार बाँके, सल्यान, कैलालीको ना’का भएर कर्णाली प्र’वेश गर्ने नाकाहरुमा वि’शेष क’डाई हुनेछ। सामाजिक विकास मन्त्री एवं प्रदेश स्तरीय को’भिड–१९ रोकथाम तथा नियन्त्रण उ’च्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलका अनुसार प्रदेशका विभिन्न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टो’ली ख’टाउने सरकारको त’यारी छ। ‘प्रदेशका कुनै पनि जिल्ला प्र’वेश गर्ने ना’कामा क’डाइ हुनेछ,’ उनले भने, ‘यही समयमा सरकारले प्रदेशका हरेक जिल्लाका पालिकाका केन्द्र, बजारहरूमा स्वा’ब संकलन गरी द्रु’त परीक्षण पनि हुनेछ।’

Related Articles

Back to top button
Close