समाचार

घरको छत बाट खसेर एक जनाकाे मृत्यु

नवलपरासी / नवलपरासी पूर्व कावासोतीमा घरको छतबाट खसेर एक वृद्धको मृत्यु भएको छ । कावासोती नगरपालिका–३, घर भएका १०४ वर्षीय वृद्ध बोधीलाल रेग्मीको आज बिहान घरको छतबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घरको तेस्रो तलाबाट खसेर उहाँको मृत्यु भएको हो ।

Related Articles

Back to top button
Close