समाचार

नेपाली प्रहरीलाई कु’ट्ने ५ जना भारतीय पक्राउ

काठमाडौं, सीमानाको सु’रक्षार्थ ख’टिएका नेपाली प्रहरीलाई कु’ट्ने ५ जना भारतीय नागरिक पक्राउ परेका छन् । लकडाउनको बेला नेपालमा आएर सवारी च’लाएपछि नियन्त्रणमा लिन खोज्दा कपिलवस्तुमा कार्यरत दुई प्रहरीलाई भारतीय नागरिकले सिमा क’टाएर कु’टपिट गरेका थिए । कपिलवस्तुको जिल्लाको सेमरी गाउँमा जग्गा जमिन रहेका ती भारतीय नागरिक लकडाउनको बेला आफ्नो खेतको गहुं का’टेर सवारी साधन मार्फत भारत लै’जादै गर्दा प्रहरीले रो’क्न पुगेका थिए । उक्त बेला ५ जना भारतीय नागरिकले नेपाली प्रहरुरीलाई सीमा नाकामा लगेर कु’टेका थिए ।

एक साता पहिलेको यो घ’टनामा सं’लग्नहरुलाई भारतीय प्रहरीको सहायतामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको हो । पक्राउ पर्नेहरुमा भारत शो’हरतगढ था’ना खु’नुवा चौ’कीको प’रसौना गाउँका गो’रा मु’सलमान, ह’रिषचन्द्र चौबे, पप्पु मु’सलमान, स’ब्बीर मु’सलमान, शा’हबुद्दिन मु’सलमानलाई भारतीय प्रहरीले नियन्त्रणमा लिए कपिलवस्तु प्रहरीलाई बुझाएको जनाइएको छ । भारतीय सीमा सु’रक्षा ब’लको सहयोगमा सु’रक्षाकर्मीको उ’द्दार गरिएको र घ’टनामा सं’लग्न ५ जनालाई भारतीय प्रहरीले पक्राउ गरिसकेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले बताए ।

Related Articles

Back to top button
Close