Sunday, April 5

गौतम वृद्धको जस्तै अनुहार भएको बच्चाको जन्म !

February 28, 2020 1922

१५ फाल्गुन २०७६, बिहीबार काठमाडौं, बिश्वमा धेरै अद्भूत बच्चाको जन्म हुने गर्छ । धेरै आमाबाबुले सोच्नै नसक्ने अनौठो बच्चाको पनि जन्म दिएका छन् । यस्तै मुम्बईमा एक अनौठो बच्चा जन्मिएको छ । उक्त बच्चा हेर्दा वृद्ध जस्तो देखिन्छ । मुम्बईको अस्पतालमा जन्मिएकी बच्चीलाई देखेर आमा पनि अनौठो मानिन् । उनी दुध पिलाउन पनि ड’र मानिन् । सँसारमा अद्भूत बच्चाको जन्म हुने गरेको छ । यस्तै वृद्ध जस्तो देखिने बच्चाको जन्म भएको छ । ती बच्चालाई देखेर जन्म दिने आमाले दुध पिलाउन ड’राएकी छिन् ।

बच्चीलाई आमाबुबाल अ’स्वीकार गरिदिएपछी बच्चीलाई बचाउन बाख्राको दुध खुवाउने गरिएको छ । यी अनौठो बच्ची सात महिनामा जन्मिएकी हुन् । जन्मदा बच्चीको तौल ८ सय ग्राम मात्र थियो । बच्ची इ’न्ट्रा–युट्रीन ग्रो’थ रि’र्टार्डेशन नामको दुर्’लभ रो’गको कारण पि’डित छिन् । आमाबुबाले अ’स्वीकार गरेपछी बच्चीको पा’लनपोषको जि’म्मेवारी उनका हजुरबुवा दिलिप डो’डेले लिएका छन् ।बच्चीलाई हेर्न गाउँका मानिसहरु दैनिक आउने गर्छन् ।

Loading...

प्रतिकृया दिनुहोस्